सडक अतिक्रमण हटाउन जितपुरसिमरा:६ मा अभियान सुरु

सडक अतिक्रमण हटाउन जितपुरसिमरा–६ मा अभियान सुरु स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो।वडा अध्यक्ष कैमुदिन अंसारी का अनुसार … Read more

बीरगञ्ज–३१ बाट हज यात्रामा जाने शेख मुखतार साहबलाई सम्मानपूर्वक बिदाइ

बीरगञ्ज–३१ बाट हज यात्रामा जाने शेख मुखतार साहबलाई सम्मानपूर्वक बिदाइ स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:बीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ नयाँ टोल निवासी शेख मुखतार साहब पवित्र धार्मिक स्थल मक्का र मदिना मा हज गर्न प्रस्थान गर्ने क्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूले सम्मानसहित बिदाइ गरेका छन्।बिदाइ कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा सदस्य … Read more

रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट बारा तथा धनुषाकी दुई महिला पत्रकार सम्मानित

रामा यादव स्मृति पत्रकारिता पुरस्कारबाट बारा तथा धनुषाकी दुई महिला पत्रकार सम्मानितस्पर्श खबर जितपुर बारा बैशाख २८ गते स्वर्गीय रामा यादव को पाँचौँ पुण्यतिथिको अवसरमा प्रदान गरिएको “रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१–०८२” बाट बाराकी शारदा पोख्रेल तथा धनुषाकी चाँदनी झा सम्मानित भएका छन् । रामा देवी स्मृति प्रतिष्ठान ले सोमबार गौर मा आयोजना गरेको … Read more

हेर्दाहेर्दै घिनलाग्दो बन्दै जितपुरको रातो पुल आर्यघाट, व्यवस्थापनको माग तीव्र

हेर्दाहेर्दै घिनलाग्दो बन्दै जितपुरको रातो पुल आर्यघाट, व्यवस्थापनको माग तीव्र स्पर्श खबर जितपुर बारा बैशाख २८ गते:जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रातो पुल नजिकको आर्यघाट वर्षौंदेखि व्यवस्थापनविहीन अवस्थामा रहँदा स्थानीयवासीले तीव्र गुनासो गरेका छन्। जितपुर आसपासका क्षेत्रका हिन्दु समुदायले मृत्यु पश्चात अन्तिम संस्कारका लागि यही आर्यघाट प्रयोग गर्दै आए पनि अहिलेसम्म कुनै पनि … Read more

दलित भएकै कारण फसाउन खोजिएको आरोप : “माथि अन्याय भयो, न्याय चाहिन्छ” भन्दै मिडियामा रोए जोगिन्दर चमार

दलित भएकै कारण फसाउन खोजिएको आरोप : “माथि अन्याय भयो, न्याय चाहिन्छ” भन्दै मिडियामा रोए जोगिन्दर चमार स्पर्श खबर जितपुर बारा बैशाख २८ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १२ फतेपुर क्षेत्रमा जोगिन्दर चमारमाथि चोरीको आरोप लगाएर दबाब र अन्याय गरिएको भन्दै उनले न्यायको माग गरेका छन्। मिडियासामु रुँदै आएका जोगिन्दरले आफूलाई दलित भएकै कारण हेप्ने, दबाउने … Read more

सडकको बीचमै पोल, लक्ष्मीपुर–परसाव सडकखण्डमा दुर्घटनाको जोखिम बढ्यो

सडकको बीचमै पोल, लक्ष्मीपुर–परसाव सडकखण्डमा दुर्घटनाको जोखिम बढ्यो स्पर्श खबर जितपुर बारा बैशाख २८गते:पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ अन्तर्गत लक्ष्मीपुर–परसाव सडकखण्डमा सडक ढलान गरिए पनि बीच सडकमै विद्युतका पोल नहटाइँदा स्थानीयवासी आक्रोशित बनेका छन् । निर्माण कम्पनी शामा कन्ट्रक्सन प्रालि को लापरवाहीका कारण दिनहुँ दुर्घटनाको जोखिम बढिरहेको भन्दै जनताले गुनासो पोखेका छन् ।स्थानीय … Read more

जीतपुरमै फल्यो सेव : नेता कृष्ण भरत सिंहको खुसी

जीतपुरमै फल्यो सेव : नेता कृष्ण भरत सिंहको खुसी स्पर्श खबर जितपुर बारा बैशाख २७ गते : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका चिरपरिचित नेता कृष्ण भरत सिंह ले आफ्नै बारीमा सेव फलाउन सफल भएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत उनले “जीतपुरको माटोमा पनि मेहनत र लगनशीलताले सेव फलाउन सम्भव रहेछ” भन्दै खुसी व्यक्त गरेका … Read more

ठोरी–माडी सडकमा बसबाट ४७५ क्याप्सुलसहित युवक पक्राउ

ठोरी–माडी सडकमा बसबाट ४७५ क्याप्सुलसहित युवक पक्राउमनाेज शाह जितपुर बारा बैशाख २३ गते:पर्सा जिल्लाको ठोरीबाट माडी नगरपालिकातर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन्।गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको … Read more

९ बजेको नियम कागजमै: जितपुरसिमरा ९ वडा कार्यालय १० बजेपछि मात्रै खुल्ने, सेवाग्राही हैरान

९ बजेको नियम कागजमै: जितपुरसिमरा ९ वडा कार्यालय १० बजेपछि मात्रै खुल्ने, सेवाग्राही हैरान मनाेज शाह जितपुर बारा बैशाख २२ गते: सरकारले देशभरका सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म अनिवार्य सञ्चालन गर्ने स्पष्ट निर्देशन दिएको भए पनि बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ (छातापिप्रा) मा भने उक्त निर्णयको खुला उल्लङ्घन भइरहेको पाइएको … Read more

ब्राह्मण समाज नेपाल बारामा भवन निर्माणको शिलान्यास, सामाजिक एकताको नयाँ आधार तयार

ब्राह्मण समाज नेपाल बारामा भवन निर्माणको शिलान्यास, सामाजिक एकताको नयाँ आधार तयारस्पर्श खबर जितपुर बारा बैशाख १८ गते: ब्राह्मण समाज नेपाल, बाराको बहुप्रतीक्षित भवन निर्माण कार्यको शुक्रबार औपचारिक रूपमा शिलान्यास गरिएको छ। कलैया उपमहानगरपालिका–७ मा आयोजित कार्यक्रममा समाजका अध्यक्ष अनिल पाण्डेयले विधिवत रूपमा शिलान्यास गर्नुभएको हो।शिलान्यास कार्यक्रम उत्साहजनक सहभागिताबीच सम्पन्न भएको थियो, जहाँ स्थानीय समाजसेवी, … Read more