२० वर्षदेखि अँध्यारोमा दलित बस्ती, चुनावमा आश्वासन मात्रै

मनाेज शाह जितपुर बारा जेठ ११ गते: जितपसरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मटिहानीस्थित दलित बस्तीका स्थानीयहरू आधारभूत सुविधाबाट वञ्चित हुँदै आएका छन्। ४२ घरधुरी र करिब ४०० जनसङ्ख्या रहेको उक्त बस्तीमा हालसम्म न खानेपानीको व्यवस्था छ, न त बिजुली नै पुगेको छ।स्थानीयहरूको गुनासो छ।हरेक चुनावमा नेताहरू भोट माग्न आउँछन्, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको ठूलो … Read more

अमलेखगञ्ज आयल डिपोमा मन्त्रीसहित उच्चस्तरीय अनुगमन

अमलेखगञ्ज आयल डिपोमा मन्त्रीसहित उच्चस्तरीय अनुगमन मनाेज शाह जितपुर बारा जेठ ९ गते :बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित अमलेखगञ्जमा रहेको नेपाल आयल निगम डिपोमा आज उच्चस्तरीय अनुगमन गरिएको छ।नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, मन्त्रालयका सचिव कृष्ण बहादुर राउत तथा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहको टोलीले … Read more

घरघरमै स्वास्थ्य सेवा : जितपुरसिमराको अभियानले जनतामा खुशी

घरघरमै स्वास्थ्य सेवा : जितपुरसिमराको अभियानले जनतामा खुशी मनाेज शाह जितपुर बारा जेठ ९ गते:जितपुरसिमरा उपमहानगरपालिकाले “घरघरमा नगर अस्पताल” कार्यक्रम सञ्चालन गरेपछि स्थानीयबासी उत्साहित बनेका छन्। २४ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने अभियानलाई तीव्रता दिएको हो।मेयर राजन पौडेल को अगुवाइमा सञ्चालन भइरहेको कार्यक्रममा हजारौं नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण … Read more

विश्वासको नाममा धोका? आफ्नै साथीले घरजग्गा कब्जा गरेको भन्दै व्यवसायी बिरेन्द्र साह मिडियामा भक्कानिए

मनाेज शाह जितपुर बारा जेठ ६ गते: विश्वासको नाममा धोका? आफ्नै साथीले घरजग्गा कब्जा गरेको भन्दै व्यवसायी बिरेन्द्र साह मिडियामा भक्कानिए बाराका व्यवसायी बिरेन्द्र साह कानु आफ्नै नजिकको साथीबाट ठगिएको आरोप लगाउँदै मिडियासामु आएका छन्। सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका साहले विश्वासका आधारमा आर्थिक कारोबार गर्दा उल्टै आफ्नो घरजग्गा नै गुम्ने अवस्था आएको बताएका … Read more

इमृती नदी पुनःनिर्माणको शिलान्यास, बरवावासीमा खुशी

स्पर्श खबर जितपुर बारा जेठ ५ गते: इमृती नदी पुनःनिर्माणको शिलान्यास, बरवावासीमा खुशीबारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २७ बरवास्थित बिजुलपुरदेखि बरवा जोड्ने इमृती नदी पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको छ। बारा क्षेत्र नं. ३ की पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह र वडा नं. २७ का वडाध्यक्ष अशोक कुमार तिवारी ले संयुक्त … Read more

कलैयामा आजपा बारा जिल्ला पदाधिकारी बैठक सम्पन्न, संगठन विस्तार र मकै किसानको मुद्दामा सरकारलाई दबाब

कलैयामा आजपा बारा जिल्ला पदाधिकारी बैठक सम्पन्न, संगठन विस्तार र मकै किसानको मुद्दामा सरकारलाई दबाबस्पर्श खबर जितपुर बार जेठ ३ गते:आम जनता पार्टी बारा जिल्ला पदाधिकारी बैठक कलैयामा सम्पन्न भएको छ। बैठकले वडा, पालिका र जिल्ला तहसम्म संगठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको छ। जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश तथा केन्द्रीय नेताहरूको … Read more

सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसा

मनाेज शाह जितपुर बारा जेठ ३ गते: सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसाबारा जिल्लामा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा सुरक्षा र लागूऔषध नियन्त्रणलाई केन्द्रमा राखेर विभिन्न जनहितका कार्यक्रम तीव्र बनाएको छ। सीमा सुरक्षा गुल्म मटिअर्वा र भारतीय सशस्त्र सीमा बल (SSB) का सुरक्षाकर्मीहरूको संयुक्त सहभागितामा दशगज्जा … Read more

राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा मेसजाली निर्माण सुरु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहल

स्पर्श खबर जितपुर जेठ ३ गते: राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा मेसजाली निर्माण सुरु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहल राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा मेसजाली निर्माण सुरु, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा पहलबाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले मेसजाली निर्माण कार्यको शिलान्यास गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को १० … Read more

२० वर्षअघि विवाहको कानुनी उमेर नघटाउन बालअधिकारकर्मीको जोड

२० वर्षअघि विवाहको कानुनी उमेर नघटाउन बालअधिकारकर्मीको जोडस्पर्श खबर जितपुर बारा जेठ १ गते: बालअधिकारकर्मीहरूले विवाहको विद्यमान न्यूनतम कानुनी उमेर २० वर्ष कायम राख्नुपर्नेमा जोड दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’ अन्तर्गत सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा वक्ताहरूले विवाहको उमेर १८ वर्षमा झार्ने प्रस्ताव बालअधिकारविरुद्ध हुने … Read more

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन मनाेज शाह जितपुर बारा बैशाख ३० गते:दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सानो परिमाणका घरायसी सामान समातेर ठूलो तस्करीमा … Read more