शासक होइन, सेवकको मान्यतालाई आत्मसात गर्दै कर निशुल्कको व्यवस्था सहित मौलापुरले ल्यायो ४२ करोड़को बजेट
शासक होइन, सेवकको मान्यतालाई आत्मसात गर्दै कर निशुल्कको व्यवस्था सहित मौलापुरले ल्यायो ४२ करोड़को बजेट स्पर्श खबर जितपुर बारा असार १० गते:रौतहटको मौलापुर नगरपालिकाले दशौं बजेट अधिवेशनको आ.व. २०८३/०८४ को नीति तथा कार्यक्रममा महत्वपूर्ण योजनालाई निरन्तरता दिएको छ । झण्डै ४२ करोड ३० लाख रुपैयाको प्रस्तुत बजेट वक्तव्यमा मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले विगतदेखी … Read more