अघि बढ्दो शिक्षामा वडा १२ को साथ: श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई करिब २ लाख बराबरका शैक्षिक सामग्री हस्तान्तरण

अघि बढ्दो शिक्षामा वडा १२ को साथ: श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई करिब २ लाख बराबरका शैक्षिक सामग्री हस्तान्तरण स्पर्श खबर जितपुर बारा असार २६ गते: जीतपुरसिमरा उपमहानगरपालिका–१२ का वडा अध्यक्ष श्यामबाबु खाँ (चौधरी) ले वडाभित्र रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लाई करिब दुई लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।विद्यालयको शैक्षिक वातावरण … Read more

वरिष्ठ पत्रकार दीपेन्द्र चौहान अन्तर्राष्ट्रिय समाजको नेपाल च्याप्टर अध्यक्ष, बेलायतमा नेपालको प्रतिनिधित्व गर्ने

रिष्ठ पत्रकार दीपेन्द्र चौहान अन्तर्राष्ट्रिय समाजको नेपाल च्याप्टर अध्यक्ष, बेलायतमा नेपालको प्रतिनिधित्व गर्नेस्पर्श खबर जितपुर बारा असार २५ गते: करिब साढे तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार दीपेन्द्र चौहान साप्ताहिक पत्रिकाहरूका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (नेपाल च्याप्टर) को अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। बिहीबार सम्पन्न साधारणसभाले चौहानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै उनलाई आगामी कार्यकालका लागि … Read more

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा नयाँ विवाद: अध्यक्ष गजेन्द्र गुप्ता र वरिष्ठ उपाध्यक्ष शिवजी शाह आमनेसामने, महोत्सवको हिसाब–किताब पनि विवादको केन्द्रमा

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घमा नयाँ विवाद: अध्यक्ष गजेन्द्र गुप्ता र वरिष्ठ उपाध्यक्ष शिवजी शाह आमनेसामने, महोत्सवको हिसाब–किताब पनि विवादको केन्द्रमा स्पर्श खबर जितपुर बारा असार २५ गते:जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व निर्वाचित भएको केही समयमै सङ्घभित्र विवाद सतहमा आएको छ। मनोनित सदस्य चयनको विषयबाट सुरु भएको भनिएको मतभेद अहिले विगतको महोत्सवको आय–व्यय हिसाब–किताबसम्म … Read more

लल्का पुल नजिक लागूऔषधसहित दुई युवक पक्राउ, खैरो हिरोइन र गाँजा बरामद

लल्का पुल नजिक लागूऔषधसहित दुई युवक पक्राउ, खैरो हिरोइन र गाँजा बरामदस्पर्श खबर जितपुर बारा २० गते : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित लल्का पुल नजिकबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा स्थानीय २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरी रहेका छन्।इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ नियमित चेकजाँचका … Read more

आसारे बजेटको आडमा विकास कि ब्रह्मलुट ? जितपुरसिमरामा बोर्डबिनै निर्माण, स्थानीय आक्रोशित

आसारे बजेटको आडमा विकास कि ब्रह्मलुट ? जितपुरसिमरामा बोर्डबिनै निर्माण, स्थानीय आक्रोशित स्पर्श खबर जितपुर बारा असार १६ गते: जितपुरसिमरा उपमहानगरपालिकामा आसारे बजेट सक्ने नाममा सूचना बोर्डबिनै विकास निर्माणका काम धमाधम भइरहेको भन्दै स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। वडा नं. ३ रामवन–टाढीमा सडक ढलान तथा वडा नं. २ मुसर्णीमाईमा नाला ढलानको काम योजना, बजेट, ठेकेदार … Read more

डीआईजीको निर्देशनमा तीव्र अनुसन्धान : फिल्मी शैलीमा जीतपुर बजार लुटियो, चटपटे–बिर्यानी खाएर सीसीटीभी बोकेर फरार चोरको खोजी तीव्र

डीआईजीको निर्देशनमा तीव्र अनुसन्धान : फिल्मी शैलीमा जीतपुर बजार लुटियो, चटपटे–बिर्यानी खाएर सीसीटीभी बोकेर फरार चोरको खोजी तीव्र मनाेज साह जितपुर बारा असार १४ गते: बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुर बजारमा शनिबार राति भएको फिल्मी शैलीको श्रृंखलाबद्ध चोरीपछि मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओम प्रसाद अधिकारीकाे निर्देशनमा प्रहरीले व्यापक अनुसन्धान सुरु गरेको छ। … Read more

बाराबाट रास्वपाको केन्द्रीय नेतृत्वमा दुई सांसद विजयी, दुई पराजित

बाराबाट रास्वपाको केन्द्रीय नेतृत्वमा दुई सांसद विजयी, दुई पराजितस्पर्श खबर जितपुर बारा असार १२ गते: राष्ट्रिय स्वतन्त्र पार्टी को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनबाट बाराका चार प्रतिनिधिसभा सदस्यमध्ये दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने दुई जना पराजित भएका छन्।बारा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित … Read more

एक सातामै दोस्रो शोकान्तिका : जीतपुरसिमरामा फेरि सर्पदंशबाट पाँच वर्षीया बालिकाको मृत्यु

एक सातामै दोस्रो शोकान्तिका : जीतपुरसिमरामा फेरि सर्पदंशबाट पाँच वर्षीया बालिकाको मृत्युस्पर्श खबर जितपुर बारा असार १२ गते: जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशका घटनाले चिन्ताजनक रूप लिएको छ। एक हप्ता नबित्दै फेरि अर्को एक निर्दोष बालिकाले सर्पदंशका कारण ज्यान गुमाएकी छन्।जीतपुरसिमरा उपमहानगरपालिका–१४ मौलापुर निवासी पाँच वर्षीया दियान्सी रानामगरको बिहीबार राति विषालु सर्पले डसेपछि मृत्यु भएको हो। परिवारका … Read more

पदभार ग्रहणकै दिन ९५७ व्यवसायीलाई १ लाखको दुर्घटना बीमा : अध्यक्ष गजेन्द्र गुप्ताको दमदार सुरुवात

स्पर्श खबर जितपुर बारा असार ११ गते जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार सपथ ग्रहण तथा पदभार ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेको छ। पदभार ग्रहणकै दिन नवनिर्वाचित अध्यक्ष गजेन्द्र प्रसाद गुप्ताले ९ सय ५७ सदस्य व्यवसायीलाई प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने ऐतिहासिक निर्णय … Read more

वाचाअनुसार काम सुरु : अध्यक्ष गुप्ताद्वारा ९५७ व्यापारीको १ लाख रुपैयाँ बीमा

वाचाअनुसार काम सुरु : अध्यक्ष गुप्ताद्वारा ९५७ व्यापारीको १ लाख रुपैयाँ बीमास्पर्श खबर जितपुर बारा असार ११ गते: जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष गजेन्द्र कुमार गुप्ताले निर्वाचनअघि गरेको प्रतिबद्धतालाई व्यवहारमा उतार्दै सङ्घमा आबद्ध ९५७ व्यापारी तथा व्यवसायिक फर्मलाई प्रतिफर्म १ लाख रुपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेका छन्। यस कदमप्रति व्यापारी समुदायले खुसी … Read more