कानून सुधार तथा कानून निर्माण वर्ष’ प्रभावकारी बनाउन उच्चस्तरीय समितिको पहिलो बैठक, १६६ विधेयकलाई प्राथमिकता

कानून सुधार तथा कानून निर्माण वर्ष’ प्रभावकारी बनाउन उच्चस्तरीय समितिको पहिलो बैठक, १६६ विधेयकलाई प्राथमिकतास्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा उच्चस्तरीय समितिको पहिलो बैठक सम्पन्न भएको छ। समितिमा विषयगत मन्त्रीहरू, … Read more

सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादी समूहहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।प्रदर्शनका क्रममा केही सहभागीहरूले रोहिंग्या मुस्लिम, हिन्दु पर्वहरूमा आक्रमण तथा जिहादीसँग सम्बन्धित आरोप समेटिएका नारा र प्लेकार्ड प्रदर्शन गरेका … Read more

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुन

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुनमनाेज शाह जितपुर बारा श्रवण १२ गते: जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित मादरसा इस्लामियाको आज माननीय सहजान खातुनले अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा माननीय खातुनले विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षको अवलोकन गर्दै मादरसा नियमपूर्वक, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले … Read more

७ दिनभित्र हाजिर नभए जागिर नै गुम्न सक्छ! लामो समयदेखि बेपत्ता ११ प्रहरीलाई प्रधान कार्यालयको अन्तिम चेतावनी

७ दिनभित्र हाजिर नभए जागिर नै गुम्न सक्छ! लामो समयदेखि बेपत्ता ११ प्रहरीलाई प्रधान कार्यालयको अन्तिम चेतावनीकाठमाडौं श्रवण ११ गते:लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन कडा निर्देशन दिएको छ।प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर … Read more

साउने सोमबारमा बोलबम यात्रा तनावग्रस्त: डिजे विवादले लियो उग्र रूप, प्रहरीको गोली चल्यो

साउने सोमबारमा बोलबम यात्रा तनावग्रस्त: डिजे विवादले लियो उग्र रूप, प्रहरीको गोली चल्योस्पर्श खबर जितपुर बारा श्रवण ११ गते:साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एक पक्षले मध्यरातमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरेपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको छ।मध्यरातमा अनावश्यक होहल्ला र ठूलो आवाजले सर्वसाधारणलाई समस्या भएको भन्दै अर्को पक्षले विरोध जनाएपछि … Read more

उमेश निरौलाको एक्सन फेरि कडा : चोरी, लागूऔषध र तस्करीमा संलग्नहरूमा त्रास, श्रीराम खाद्य उद्योग चोरी प्रकरणमा तीन पक्राउ

उमेश निरौलाको एक्सन फेरि कडा : चोरी, लागूऔषध र तस्करीमा संलग्नहरूमा त्रास, श्रीराम खाद्य उद्योग चोरी प्रकरणमा तीन पक्राउमनाेज शाह जितपुर बारा श्रवण १० गते: इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक उमेश निरौला नेतृत्वको टोलीले चोरी, लागूऔषध तथा तस्करी नियन्त्रण अभियानलाई थप आक्रामक बनाउँदै अर्को सफलता हासिल गरेको छ। पछिल्लो पटक जीतपुरसिमरा उपमहानगरपालिका–७ … Read more

उमेश निरौलाको एक्सनमा लागूऔषध कारोबारीको भागाभाग, एकै दिन दुई जना पक्राउ

उमेश निरौलाको एक्सनमा लागूऔषध कारोबारीको भागाभाग, एकै दिन दुई जना पक्राउमनाेज शाह जितपुर बारा श्रवण ५ गते:इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा लागूऔषधविरुद्धको अभियान थप आक्रामक बन्दै गएको छ। मंगलबार प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ गर्दै लागूऔषध कारोबारीमाथि कडा दबाब सिर्जना गरेको छ। विशेष सूचनाका … Read more

३८ वर्षे परम्परा जोगाउँदै जितपुरमा यसपालि भव्य रूपमा लाग्ने महावीरी झन्डा मेला, १२ सदस्यीय समिति गठन

३८ वर्षे परम्परा जोगाउँदै जितपुरमा यसपालि भव्य रूपमा लाग्ने महावीरी झन्डा मेला, १२ सदस्यीय समिति गठनस्पर्श खबर जितपुर बारा श्रवण ५ गते:जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको सभापतित्वमा बसेको बैठकले यस वर्ष महावीरी झन्डा मेला धुमधामका साथ सञ्चालन गर्ने निर्णय गर्दै सर्वसम्मत रूपमा १२ सदस्यीय महावीरी झन्डा मेला समिति गठन गरेको छ। … Read more

मदरसा इस्लामिया नसीमनगर जितपुरमा अयुब मन्सुरी पुनः सर्वसम्मत अध्यक्ष, शैक्षिक विस्तारसहित नयाँ योजनाको घोषणा

मदरसा इस्लामिया नसीमनगर जितपुरमा अयुब मन्सुरी पुनः सर्वसम्मत अध्यक्ष, शैक्षिक विस्तारसहित नयाँ योजनाको घोषणामनाेज शाह जितपुर बारा श्रावण २ गते:जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित मदरसा इस्लामिया नसीमनगर, जितपुर मा एकदिने अध्यक्ष चयन सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले वर्तमान अध्यक्ष अयुब मन्सुरीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि नेतृत्वको जिम्मेवारी सुम्पिएको छ। क्षेत्रका … Read more

जितपुरसिमरा औद्योगिक करिडोरमा गृहमन्त्रीको कडा अनुगमन, प्रदूषण र अतिक्रमणबारे सरकार गम्भीर

जितपुरसिमरा औद्योगिक करिडोरमा गृहमन्त्रीको कडा अनुगमन, प्रदूषण र अतिक्रमणबारे सरकार गम्भीरमनोज कुमार शाह जितपुर बारा ३२ गते: जितपुरसिमरा उपमहानगरपालिकाभित्र रहेका उद्योग हरूमा औद्योगिक करिडोरमा सञ्चालित केही उद्योगबाट वातावरणीय प्रदूषण बढेको, सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको र स्थानीय नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो चुलिएपछि गृहमन्त्री सुधन गुरुङले बुधबार स्थलगत अनुगमन गर्नुभएको छ। गृहमन्त्री गुरुङले … Read more