जितपुर ट्राफिक प्रहरीद्वारा सबै चेकजाँचमा कडाई

ट्राफिक प्रहरीद्वारा सबै चेकजाँचमा कडाईमनाेज शाह जितपुर बारा फाल्गुन १३ गते:अस्थायी ट्राफिक प्रहरी पोस्ट जितपुरका सहायक निरीक्षक कासिन्द्र यादवको नेतृत्वमा सवार साधनको चेकजाँचलाई कडाइ गरिएको छ । ट्राफिक नियमको उल्लङ्घन रोक्न तथा सुरक्षित यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरी टोलीले दैनिक रुपमा अनुगमन गर्दै जरिवाना तथा कारबाही प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरीले जितपुर बजार र … Read more

प्रहरी चाैकी इन्चार्जकाे एक्सनमा लागू आैषधी गाँजा तस्बिर पक्राउ

मनाेज शाह जितपुर बारा फाल्गुन १२ गते । केही महिनी देखि बाराको पथलैया र अमलेखगञ्जमा लागू औषध पक्राउको समाचार मा बढोतरी हुदौ आएको छ । सोही क्रममा विशेष सूचनाको आधारमा आइतबार प्रहरी चौकी पथलैया, बाराबाट प्र.ब.ना.नि.रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणगढबाट वीरगंज तर्फ जादैँ गरेको बा ४ … Read more

अनेरास्ववियु बाराका पुर्व उपाध्यक्ष त्रिपाठीको दुधौरा खोलामा अन्त्येष्टि

मनाेज शाह जितपुर बारा फाल्गुन १२ गते : अनेरास्ववियु बाराका पुर्व उपाध्यक्ष त्रिपाठीको दुधौरा खोलामा अन्त्येष्टि अनेरास्ववियु बाराका पुर्व जिल्ला उपाध्यक्ष किशोर त्रिपाठीको आज दुधौरा खोलामा अन्त्येष्टि गरिएको छ। अन्त्यष्ठी अघि नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य अरविन्द सिंह, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेललगायतले त्रिपाठीको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झण्डा ओडाउनुभएको थियो। … Read more

जितपुरमा सुबिधा सम्पन्न दि वेलनेस जिम,अध्यक्ष गुप्ताले गरे उद्घाटन

जितपुरमा सुबिधा सम्पन्न दि वेलनेस जिम,अध्यक्ष गुप्ताले गरे उद्घाटन मनाेज शाह जितपुर बारा फाल्गुन १२ गते : बाराको जितपुरमा नयाँ जिम क्लब संचालनमा आएको छ । संचालक संजय साह जितपुरमा दि वेलनेस जिम सञ्चालनमा ल्याएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल गुप्ताले उद्घाटन गरेसंगै ६० लाखको लागतमा निर्माण भएको सो फिटनेस क्लब … Read more

रूसको कब्जामा ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी महत्वपूर्ण स्रोत

रूसको कब्जामा ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी महत्वपूर्ण स्रोत काठमाडौं : रूसले कब्जा गरेका क्षेत्रहरूमा करिब ३ खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन्। यस्तो बेला वासिङटनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ। किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको … Read more

पञ्चायत बसेर पीडित परिवारलाई मिल्न र घटना दबाउन दबाब दिएका आठ पञ्चलाई प्रहरीकाे नियन्त्रणमा

लहान । नवराजपुर गाउँपालिका १ भगवतीपुरकी रिंकु सदाय मृत्यू प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पञ्चायत बसेर पीडित परिवारलाई मिल्न र घटना दबाउन दबाब दिएका आठ पञ्चलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुमाथि उजुरी भने परेका छैन । उजुरी नपरेपछि पञ्चायतमा बसेकाहरुलाई नियन्त्रणमा लिएको र उनीहरु पनि दबाब दिएको पुष्टि … Read more

दुर्तमार्ग (फास्ट ट्र्याक)६ वर्षमा भौतिक प्रगति ३८.२६ प्रतिशत

६ वर्षमा भौतिक प्रगति ३८.२६ प्रतिशत मात्रै, सुरुमा एक खर्ब १६ अर्ब अनुमान गरिएको लागत आयोजनाको निर्माण अवधि थपिँदै जाँदा झन्डै दोब्बरले बढेर पुग्यो दुई खर्ब १२ अर्बनेपाली सेनाले निर्माण गरिरहेको बहुप्रतीक्षित काठमाडौं–निजगढ दुर्तमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमा सम्पन्न हुन कठिन देखिएको छ । हालसम्मको भौतिक प्रगति विवरण विश्लेषण गर्दा तोकिएको समय अर्थात् चैत ०८३ सम्म … Read more

नन्दन ध्यु र गणपति घ्यु  उद्योगकाे प्रदुषण पानीको मुहान  थुने स्थानीयले  

 नन्दन ध्यु र गणपति घ्यु  उद्योगकाे प्रदुषण पानीको मुहान  थुने स्थानीयले   मनाेज शाह जितपुर बारा फाल्गुन ११ गते: स्थानीय बासिन्दाले दुई उद्योग कलकारखानाका प्रदूषित पानी फ्याल्ने मुहान बन्द गरेका छन्। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको नन्दन ध्यु र गणपति घ्यु उद्योगका प्रदूषित पानी फ्याल्ने मुहान बन्द गरेका छन् । सिर्सिया खोला … Read more

युवराज एकीकृत कृषि फर्ममा आागलागि लाखौंको क्षति 

युवराज एकीकृत कृषि फर्ममा आागलागि लाखौंको क्षति  मनाेज शाह जितपुर बारा फाल्गुन ११ गते:   पर्सा  जिल्लाको विन्दवासनी गाउँपालिका वडा नं ३ स्थित रहेको युवराज एकीकृत कृषि फार्ममा आगलागी भएको छ। आगलागी हुँदा ७० लाख बराबरको लगभग पूर्ण रुपमा कुखुरा  जलेर नष्ट भएको सुखदेव शाह कलवारले बताए। पाँच हजार कुखुराको बच्चाहरू रहेको र २५०० कुखुरा … Read more

बाराको जितपुरबाट १० जना जुवाडे पक्राउ

बाराको जितपुरबाट १० जना जोडे पक्राउ स्पर्श खबर  जितपुर बारा फागुन ११ गते इलाका प्रहरी कार्यालय सिमराले जितपुरबाट १० जना जुवाडेलाइ  पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्तिटोल स्थित माधवप्रसाद आचार्यको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक  सुभद्रा लामा वाइबाको कमाण्डमा खटेको टोलीले निज आचार्यकाे घर … Read more