ईदको अवसरमा मस्जिद ईदगाह सजाइयो।
मनोज शाह जितपुर बारा चैत १८ गते
बारा जिल्लाका मुस्लिम बहुलीय क्षेत्रमा अहिले पित्राको लागि मजित इतिहास रहेको छ। इस्लाम धर्मलम्बीहरूले एक महिना लामो बारे घन्टे निर्जल व्रत बसेर रामजान पूरा गरेका छन्। बिहान ४ बजे भोजन सेरी गरेर निर्जल व्रत बस्ने र साँझ ६ बजे भोजन इफ्तारी गर्ने एक महिने कार्य गरेको यो धर्मलम्बीहरुले रामजानको आज चैत १८ गते मनाउँदै छन्। बाराका गाउँ र सहरमा रहेका मुस्लिम समुदायले पर्व मनाउन धुमधामले तयारी गरेका छन्। मस्जिद इदगा क्षेत्रमा प्रवेशद्वार बनारा झिलिमिली लगाएका छन्। जितपुरसिमरा उपमहानगरपालिका जितपुर, सिम्रा, औराहा, हरपुर,भलुही लगायत क्षेत्रहरूमा मुस्लिम समुदायको प्रवेशद्वार बनाएका छन्। ईदको लागि एकसाथ अघिदेखि किनमेल भइरहेको छ। नयाँ लुगा लगाएर सिवै खाएर यो समुदायले एकआपसमा रहेको बाइमानसहित त्यागेर भाइचारा बन्धु अघि सार्दै पर्व मनाउने गर्छन् । बजारमा चहलपहल बढ्दो ईदको अवसरमा जितपुर बजारमा केही चहलपहल बढेको छ। एकसाथदेखि किनमेल बढेर बजारमा चलपल बढेको हो। जितपुर बजारमा सिम्रा बजारमा अमलेश बजारमा लगायत किनमेल गर्नेहरूको भिड बढेको हो। विशेषगरी जुत्ता कपडा सेवै भाडाकुडा आदिको किनमेल अनि कपडा सिलाउनका लागि टेलरहरूमा भिड बढेको हो। खासगरी जितपुरको मजीदेखि टेढारोडदेखि पाइटोलसम्म सडकहरूमा रहेका बजारहरूले परिचित पसलहरूमा भिड बढेको।


