पर्सामा पटके सवारी र कबाडी करको नाममा ब्रह्मलुट
स्पर्श खबर जितपुर बारा साउन ६ गते: वीरगंज महानगरपालिका कार्यालयले ठेक्काबाट उठाउने पटके सवारी र कबाडी कर फेरि विवादमा आएको छ । वीरगंज महानगर–१७ आइसिपी गेट अगाडि र वडा नं २२ जगरनाथपुर प्रायः विवादमा आउने पटके सवारी र कबाडी कर सङ्कलन हुने ढाट हुन् । केही दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह स्थलगत अनुगमन … Read more