नेपालबाट प्रवेश गरेका शंकास्पद् चार चिनियाँलाई भारतीय प्रहरीले गर्‍यो पक्राउ

स्पर्श खबर जितपुर बारा बैशाख २६ गते : नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने शंकास्पद् चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पर्साको वीरगन्ज नाका हुँदै रक्सौल प्रवेश गर्ने चार चिनियाँ नागरिकलाई भारतीय प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ह्वाङ लिमिन, ख छ्याङ्सङ, तङ यिजुन र लेई योङहाइ रहेका छन्। उनीहरूलाई भारतीय सीमा प्रहरीले पक्राउ … Read more

नेपाली सेनाद्वारा बाराकाे सिम्रौनगढस्थित कंकाली मन्दिरको प्रचार

स्पर्श खबर जितपुर २६ गते : नेपाली सेनाले बाराको सिम्रौनगढस्थित रहेको कंकालीमाई मन्दिरको प्रचार गरेको छ। नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाको आयोजना र महोत्तरीको बर्दिबासमा रहेको श्री मध्यपुर्वी पृतना हेडक्वाटरको सहकार्यमा भइरहेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम अन्तर्गत स्थलगत अनुगमन गरिएको हो। तालिमको चौथो दिन बाराको सिम्रौनगढ नगरपालिका स्थित एतिहाँसिक कंकाली मन्दिरको बिहिवार … Read more

एसपी गोविन्द पुरीले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड

स्पर्श खबर जितपुर बारा बैशाख २४ गते: एसपी गोविन्द पुरीले सम्हाले चितवन प्रहरी प्रमुखको कमाण्ड जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएर एसपी गोविन्द पुरीले चितवन प्रहरीको जिम्मेवारी सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालयले ६३ जना एसपीको सरुवा गर्दै पुरीलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल … Read more

जितपुर सामुदायिक स्कुलको भवन नबनेपछि विद्यार्थी अन्योलमा

जितपुर स्कुलको भवन नबनेपछि विद्यार्थी अन्योलमामनाेज शाह जितपुर बारा बैशाख २४ गते:जितपुर स्कुलको भवन नबनेपछि विद्यार्थीहरू अनयोलमा परेका छन्। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन नबनेपछि विद्यार्थी र अभिभावक अन्याेलमा परेका छन् । भवनको ठेक्का लिएका ठेकेदारले जगको लागि खाल्डो खनेर छोडिसकेको महिनौं बितिसकेको अवस्थामा … Read more

युद्धमा हाेमिए भारत – पकिस्तान

जितपुर बारा बैशाख २४ गते: एजेन्सी भारतले पाकिस्तानको कश्मीर र पंजाबका भू–भागमा गरेको सैन्य कारबाहीपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन्र भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन्। स्थानीय बासिन्दाले भारतको पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीका कारण सो … Read more

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने स्पर्श खबर जितपुर बारा, वैशाख २२ गते । बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ … Read more

जीतपुरसिमरा ,लुमन्तीको सहकार्यमा दलित बस्तीमा २५ वटा घरको शिलान्यास

स्पर्श खबर जितपुर बारा बैशाख २० गते आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ स्थित दलित बस्ती रामटोलमा २५ वटा घरको शिलान्यास गरेको छ । उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले घर निर्माणको शिलान्यस गर्नुभएको हो ।शिलान्यास कार्यक्रममा नगर प्रमुख राजन पौडेलले परम्परागत कुरालाई आधुनिकतासँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभएको छ । उनले पहिला … Read more

सडकको बीचमै पोल: जितपुरदेखि पर्साकाे ठाेरी जाने   सडक निर्माणप्रति लापरबाही

सडकको बीचमै पोल: जितपुरदेखि पर्साकाे ठाेरी जाने   सडक निर्माणप्रति लापरबाही स्पर्श खबर जितपुर बारा बैशाख १९ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरदेखि पर्साकाे ठाेरी  जितपुर  क्षेत्रमा निर्माण भएको नयाँ सडकको बीच भागमै विद्युतको पोल ठडिएपछि स्थानीयवासीहरू चिन्तित भएका छन्। सडक विस्तार तथा मर्मतका क्रममा पोल सार्ने कार्य नगरीकनै ढल्न  गरिएको देखिन्छ। स्थानीयहरूका अनुसार, “यो बाटोमा दैनिक सयौ सवारीसाधनहरू आवतजावत … Read more

मन्दिर परिसर सफाइ गर्दै सिमरा जेसिजले दियो स्वच्छताको सन्देश

स्पर्श खबर जितपुर बारा बैशाख १५ गते: मन्दिर परिसर सफाइ गर्दै सिमरा जेसिजले दियो स्वच्छताको सन्देशबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ स्थित मुसहरानी माई मन्दिर परिसरमा सिमरा जेसिजले २०८२ साल बैशाख १४ गते साँझ ५:३० बजे सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।सिमरा जेसिजका अध्यक्ष जेसि द्वारिका पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजकको रूपमा JC राम पुकार … Read more

डिभिजन वन कार्यालयमा कराेडाैं मुल्य पर्ने सवारीसाधन ,काठ नष्ट

मनाेज शाह जितपुर बारा बैशाख १४ गते डिभिजन वन कार्यालय सिम्राको हातमा करोडौं मूल्य पर्ने सालको गोलिया चिरान काठ रसवारी साधन नष्ट हुने अवस्थामा पुगेका छन्। न्यायालय तथा डिभिजन वन कार्यालय सिम्राको ढिलासुस्तीका कारण डिभिजन वन कार्यालय सिम्राको हातभित्र रहेका चिरान काठ गोलिया , साइकल ,मोटरसाइकल, ट्याक्टर ,जीव ,ट्रकहरू दशौं वर्षदेखि खुला आकाशमुनि कामपानी खेपेर … Read more