आज सुनको भाउ

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा  एक हजार सात सयले वृद्धि भएको छ । चाँदी पनि तोलामा  ३५ रूपैयाँले बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९१ हजार पाँच … Read more

“बजेट तथा योजना लिन तछाडमछाड गर्ने तर ज्यान बचाउने कार्यक्रममा भने नगण्य उपस्थिति देखियो”: पूर्व मन्त्री किसान श्रेष्ठ

स्पर्श खबर जितपुर बारा जेठ ८ गते : जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि सडक सुरक्षा तथा ट्राफिक सप्ताह–२०८२ को औपचारिक गरिएको छ । उपमहानगरपालिका र परवानीपुर गाउँपालिकामा मनाईने सडक सुरक्षा तथा ट्राफिक सप्ताहको औपचारिक रुपमा उद्घाटन उक्त अभियानको पूर्व मन्त्री तथा बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले उद्घटन गर्नुभएको हो … Read more

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

स्पर्श खबर जितपुर बारा जेठ ७ गते: भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन्। उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे। उनले भने, ‘राज्यमा हाम्रो सरकार … Read more

संघीय संसद् राष्ट्रिय सभाको बैठक बस्दैछ

काठमाडौं : संघीय संसद् राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराको जानकारी अध्यक्ष नारायाण दाहालले गर्नेछन्। त्यसपछि पानी जहाज सञ्चालन तथा व्यवस्थापनं विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ। बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य … Read more

संसद्को राज्य व्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकमा निजामती सेवाका प्रशासकहरूलाई अवकाशलगत्तै सार्वजनिक निकायमा नियुक्ति खान दुई वर्षसम्म रोक्ने गरी राखिएको व्यवस्था हटाउन लबिङसंसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष ‘कुलिङ पिरियड’ राखेर संघीय निजामती विधेयक पारित गरेपछि मुख्यसचिवदेखि सचिवहरू प्रतिरोधमा उत्रिएका छन् । उनीहरूले निजामती सेवाका कर्मचारीको हकमा मात्रै राखिएको ‘कुलिङ पिरियड’को निर्णय … Read more

डिआइजी चतुर्वेदीद्वारा बारा जिल्ला प्रहरीको निरीक्षण

स्पर्श खबर जितपुर बारा जेठ ६ गते मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सङ्गठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत् निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममार्फत डिआइजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, … Read more

थाइल्यान्डमा जारी एसिया छनोट प्रतियोगितामा नेपालले सोमबार युएईलाई पाँच विकेटले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरेपछि खुसियाली मनाउँदै नेपाली महिला क्रिकेट टिम ।कुल १२ टोली सहभागी हुने आइसिसी टी–२० महिला विश्वकपमा चार स्थान ग्लोबल छनोटमार्फत तय हुने, १० टोलीबिच हुने प्रतिस्पर्धामा शीर्ष चार टोलीलाई मौकाइंग्ल्यान्डमा आयोजना हुने आइसिसी टी–२० महिला विश्वकपमा स्थान बनाउन भने नेपालको … Read more

यात्राडेलीमा कार्यरत पत्रकार राजु बैठामाथि ज्यान मार्ने धम्की, दोषीमाथि कारबाही गर्न दलित पत्रकार सङ्घको माग

स्पर्श खबर जितपुर बारा जेठ ५ गते:वीरगञ्ज । यात्राडेली डटकममा कार्यरत पत्रकार राजु बैठामाथि धम्की दिएको घटनाले स्थानीय पत्रकारिता क्षेत्रमा तरङ्ग ल्याएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखाले उक्त घटनाको कडा निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ बारा शाखाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, प्राइम टेलिभिजन, … Read more

ट्राफिक नियम हाम्रो कर्तब्य ,सुरक्षित सडक हाम्रो अधिकार मुल नारा सहित आज जितपुरसिमरा उपमहानगरपालिका कार्यालय द्वारा पत्रकार सम्मेलन

स्पर्श खबर जितपुर बारा जेठ ५ गते: ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अधिकार’ भन्ने मूल नारासहित जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जेठ ७ गतेदेखि एक सातासम्म ‘सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह–२०८२’ सञ्चालन हुने भएको छ। सोमबार उपमहानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे विस्तृत जानकारी दिइएको हो।पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख राजन पौडेलले जीतपुरसिमरा क्षेत्रमा छ … Read more

मधेसका पूर्वमन्त्री, मेयरसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,४ जेठःमधेस प्रदेशका पूर्वमन्त्री विजय कुमार यादव, सर्लाहीको बागमती नगरपालिकाका तत्कालीन मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको … Read more