मिसन जागरण अभियानमा एमालेको तीव्र तयारी, बाराका पालिकामा नेताहरूको जिम्मेवारी बाँडफाँट
मिसन जागरण अभियानमा एमालेको तीव्र तयारी, बाराका पालिकामा नेताहरूको जिम्मेवारी बाँडफाँट मनाेज शाह जितपुर बारा जेठ १६ गतेनेकपा एमालेले ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउन बारा जिल्लाका पालिकाहरू केन्द्रित कार्यविभाजन गरेको छ। अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्याउने उद्देश्यसहित विभिन्न नेताहरूलाई पालिकागत जिम्मेवारी तोकिएको हो।कार्यविभाजनअनुसार कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकामा पूर्वसांसद अच्युत मैनाली, आदर्श कोतवाल गाउँपालिकामा … Read more