बारा–४ मा किसान श्रेष्ठको लहर : युवादेखि वृद्धसम्म
बारा–४ मा किसान श्रेष्ठको लहर : युवादेखि वृद्धसम्म जनसमर्थन व्यापकमनोज शाह जितपुर बारा माघ १२ गतेबारा जिल्ला क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री किसान श्रेष्ठलाई जिताउन स्थानीय तहमा सक्रियता बढेको छ। स्थानीय युवा विनोद रौनियारका अनुसार अहिलेको अवस्थामा किसान श्रेष्ठ नै जनताको मन र मस्तिष्कमा बसेका एकमात्र उम्मेदवार हुन्।जितपुरस्थित शान्तिटोला खेलमैदानमा स्थानीयहरूसँग भेटघाट गर्ने क्रममा किसान … Read more