लाखौँको लगानीमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउँदै

लाखौँको लगानीमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउँदैमनाेज शाह जितपुर बारा माघ २४ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित जितपुर तरकारी बजारको बाबा मार्केटमा ‘द जितपुर रेस्टुरेन्ट एण्ड कफीबार’ सञ्चालनमा आउने भएको छ। लाखौँ रुपैयाँको लगानीमा आधुनिक शैली र आकर्षक डिजाइनसहित उक्त रेस्टुरेन्ट तथा कफीबार बाबा मार्केटको दोस्रो तलामा खुल्न लागेको हो।सञ्चालक … Read more

निलम्बित र फरार अभियुक्तलाई फेरि जिम्मेवारी ! रास्वपा मधेश प्रदेश निर्णयमाथि गम्भीर प्रश्न

निलम्बित र फरार अभियुक्तलाई फेरि जिम्मेवारी ! रास्वपा मधेश प्रदेश निर्णयमाथि गम्भीर प्रश्न स्पर्श खबर जितपुर बारा माघ २४ गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशमा निलम्बन भइसकेका तथा आपराधिक मुद्दामा फरार व्यक्तिलाई पुनः संवेदनशील जिम्मेवारी दिइएको विषयले ठूलो विवाद सिर्जना गरेको छ।जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँले बारा जिल्ला पचरौता नगरपालिका वडा नं. ४ का … Read more

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी मनोज शाह जितपुर बारा माघ २२ गते बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनसमर्थन तीव्र बन्दै गएपछि चुनावी माहोल थप तातिएको छ। गाउँ–गाउँ र टोल–टोलमा देखिएको उत्साहजनक सहभागिताले एमालेप्रति जनविश्वास मजबुत … Read more

जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु

जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा एस.ई.ई क्वालीफाइङ्ग परीक्षा २०८२ सुरु मनाेज शाह जितपुर बारा माघ २२ गते:बारा जिल्लाको जितपुरमा नेशनल प्याप्सन नेपालद्वारा आयोजना गरिएको SEE Qualified Coloring परीक्षा २०८२ सुरु भएको छ। जितपुरमा रहेको एम्ब्रोल एकेडेमी लाई परीक्षा केन्द्र बनाई परीक्षा सञ्चालन गरिएको हो।यस परीक्षामा करिब ११५ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। एम्ब्रोल … Read more

जितपुरमा एमाले उम्मेदवार किसान श्रेष्ठप्रति युवाहरूको आकर्षण बढ्दो

जितपुरमा एमाले उम्मेदवार किसान श्रेष्ठप्रति युवाहरूको आकर्षण बढ्दो मनोज शाह जितपुर बारा माघ २२ गते:बारा जिल्ला क्षेत्र नम्बर ४ का नेकपा एमाले पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री किसान श्रेष्ठ जितपुरका युवा व्यापारी र आम जनतामाझ पुगेर मत माग्दै सक्रिय देखिएका छन्। घरदैलो र प्रत्यक्ष भेटघाटमार्फत श्रेष्ठले युवाको रोजगारी, व्यापार–व्यवसाय प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरण आफ्नो प्रमुख … Read more

बारा–३ मा ज्वालाकुमारी शाहको जनलहर, एमालेको चुनावी अभियान तीव्र

बारा–३ मा ज्वालाकुमारी शाहको जनलहर, एमालेको चुनावी अभियान तीव्रमनोज शाह जितपुर बारा माघ २१ गते:बारा जिल्ला क्षेत्र नम्बर ३ मा नेकपा एमाले पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनलहर बढ्दै गएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले बारा क्षेत्र नम्बर ३ ले चुनावी अभियानलाई थप तीव्र बनाएको छ।कलैया, पकडिया, मजलिया, रामटोल, मुस्लिटोल, कुशवाहाटोल … Read more

चालकबिनै सईले चलाए नगर प्रहरीको गाडी — जितपुर सिम्रामा लापराहीले दुर्घटना, तीन नगर प्रहरीको ज्यान जोखिममा

चालकबिनै सईले चलाए नगर प्रहरीको गाडी — जितपुर सिम्रामा लापराहीले दुर्घटना, तीन नगर प्रहरीको ज्यान जोखिममा मनोज शाह जितपुर बारा माघ २१ गते बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरीको घोर गैरजिम्मेवारी सार्वजनिक भएको छ। गएराति करिब १०:३० बजे, जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १५ र १६ को सिमानामा पर्ने बलगंगा खोलाको छेउमा नगर प्रहरीको गाडी … Read more

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?

दिनहुँ जितपुर सडकमा दुर्घटना—अँध्यारो हाइवेको जिम्मेवारी कसले लिन्छ?मनाेज शाह जितपुर बारा माघ १९ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित हाइवे रोड आज मृत्युको बाटो बन्दै गएको छ। पोलमा बत्ती जडान गरिएको छ, संरचना पूरा छ, तर बत्ती बल्दैन। यही अँध्यारो सडकमा दिनहुँजसो साना–ठूला दुर्घटना भइरहेका छन्। प्रश्न उठ्छ—यसको जिम्मेवारी कसले बोक्छ?निर्वाचनको मुखमा बारा … Read more

ज्वाला शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्त

ज्वालाकुमारी शाहलाई जिताउन महिलाहरू एकजुट, बारा–३ मा एमालेको जनलहर सशक्तमनाेज शाह जितपुर बारा माघ १९ गते: बारा क्षेत्र नम्बर ३ की उम्मेदवार ज्वालाकुमारी शाहलाई विजयी गराउन महिलाहरू एकजुट भएका छन्। जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनसर मन्दिरमा नेकपा एमालेको वडा भेला तथा उम्मेदवार कमरेड ज्वालाकुमारी शाहसँग कार्यकर्ता अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।कार्यक्रममा … Read more

पूर्व माओवादी उपाध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश, ‘काम गरेर देखाउने’ किसान श्रेष्ठको प्रतिबद्धता

पूर्व माओवादी उपाध्यक्षसहित दर्जनौं एमालेमा प्रवेश, ‘काम गरेर देखाउने’ किसान श्रेष्ठको प्रतिबद्धतामनाेज शाह जितपुर बारा माघ १९ गते: बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं. ३ का पूर्व माओवादी पार्टीका उपाध्यक्ष इम्प्याज आलमसहित दर्जनौं कार्यकर्ताहरू नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै आलमले पूर्व माओवादी पार्टीले विवादित र गम्भीर आरोप लागेका व्यक्तिलाई उम्मेदवार … Read more