फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रास

फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रासमनाेज शाह जितपुर बारा श्रवण १३ गते: इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको नेतृत्वमा अपराध नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। लागूऔषध कारोबार, चोरी तथा तस्करीमा संलग्न व्यक्तिमाथि लगातार कारबाही भइरहेका बेला फरार प्रतिवादीहरू समेत प्रहरीको नियन्त्रणमा पर्न थालेका छन्।यसैक्रममा … Read more

सुनसरी घटनालाई लिएर काठमाडौंमा प्रदर्शन : सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने चेतावनी

सुनसरी घटनालाई लिएर काठमाडौंमा प्रदर्शन : सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने चेतावनी स्पर्श खबर जितपुर बारा १२ गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलले काठमाडौंमा प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कडा कारबाही तथा … Read more

सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादी समूहहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।प्रदर्शनका क्रममा केही सहभागीहरूले रोहिंग्या मुस्लिम, हिन्दु पर्वहरूमा आक्रमण तथा जिहादीसँग सम्बन्धित आरोप समेटिएका नारा र प्लेकार्ड प्रदर्शन गरेका … Read more

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुन

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुनमनाेज शाह जितपुर बारा श्रवण १२ गते: जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित मादरसा इस्लामियाको आज माननीय सहजान खातुनले अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा माननीय खातुनले विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षको अवलोकन गर्दै मादरसा नियमपूर्वक, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले … Read more

जितपुरमा ईभी कार अनियन्त्रित, किराना पसल र ज्वेलर्समा ठक्कर — दुई जना सामान्य घाइते

जितपुरमा ईभी कार अनियन्त्रित, किराना पसल र ज्वेलर्समा ठक्कर — दुई जना सामान्य घाइतेस्पर्श खबर जितपुर बारा ११ गते जितपुर सिमरा उपमहानगरपालिका–७ टेढा रोडस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो ईभी कार अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्। दुर्घटनामा मानवीय क्षति नभए पनि किराना पसल, ज्वेलर्स र कारमा उल्लेखनीय क्षति पुगेको प्रहरीले जनाएको … Read more

७ दिनभित्र हाजिर नभए जागिर नै गुम्न सक्छ! लामो समयदेखि बेपत्ता ११ प्रहरीलाई प्रधान कार्यालयको अन्तिम चेतावनी

७ दिनभित्र हाजिर नभए जागिर नै गुम्न सक्छ! लामो समयदेखि बेपत्ता ११ प्रहरीलाई प्रधान कार्यालयको अन्तिम चेतावनीकाठमाडौं श्रवण ११ गते:लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन कडा निर्देशन दिएको छ।प्रधान कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैरहाजिर … Read more

साउने सोमबारमा बोलबम यात्रा तनावग्रस्त: डिजे विवादले लियो उग्र रूप, प्रहरीको गोली चल्यो

साउने सोमबारमा बोलबम यात्रा तनावग्रस्त: डिजे विवादले लियो उग्र रूप, प्रहरीको गोली चल्योस्पर्श खबर जितपुर बारा श्रवण ११ गते:साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एक पक्षले मध्यरातमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरेपछि स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको छ।मध्यरातमा अनावश्यक होहल्ला र ठूलो आवाजले सर्वसाधारणलाई समस्या भएको भन्दै अर्को पक्षले विरोध जनाएपछि … Read more

उमेश निरौलाको एक्सन फेरि कडा : चोरी, लागूऔषध र तस्करीमा संलग्नहरूमा त्रास, श्रीराम खाद्य उद्योग चोरी प्रकरणमा तीन पक्राउ

उमेश निरौलाको एक्सन फेरि कडा : चोरी, लागूऔषध र तस्करीमा संलग्नहरूमा त्रास, श्रीराम खाद्य उद्योग चोरी प्रकरणमा तीन पक्राउमनाेज शाह जितपुर बारा श्रवण १० गते: इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक उमेश निरौला नेतृत्वको टोलीले चोरी, लागूऔषध तथा तस्करी नियन्त्रण अभियानलाई थप आक्रामक बनाउँदै अर्को सफलता हासिल गरेको छ। पछिल्लो पटक जीतपुरसिमरा उपमहानगरपालिका–७ … Read more

उमेश निरौलाको एक्सनमा लागूऔषध कारोबारीको भागाभाग, एकै दिन दुई जना पक्राउ

उमेश निरौलाको एक्सनमा लागूऔषध कारोबारीको भागाभाग, एकै दिन दुई जना पक्राउमनाेज शाह जितपुर बारा श्रवण ५ गते:इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा लागूऔषधविरुद्धको अभियान थप आक्रामक बन्दै गएको छ। मंगलबार प्रहरीले छुट्टाछुट्टै स्थानबाट दुई जनालाई विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ गर्दै लागूऔषध कारोबारीमाथि कडा दबाब सिर्जना गरेको छ। विशेष सूचनाका … Read more

३८ वर्षे परम्परा जोगाउँदै जितपुरमा यसपालि भव्य रूपमा लाग्ने महावीरी झन्डा मेला, १२ सदस्यीय समिति गठन

३८ वर्षे परम्परा जोगाउँदै जितपुरमा यसपालि भव्य रूपमा लाग्ने महावीरी झन्डा मेला, १२ सदस्यीय समिति गठनस्पर्श खबर जितपुर बारा श्रवण ५ गते:जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको सभापतित्वमा बसेको बैठकले यस वर्ष महावीरी झन्डा मेला धुमधामका साथ सञ्चालन गर्ने निर्णय गर्दै सर्वसम्मत रूपमा १२ सदस्यीय महावीरी झन्डा मेला समिति गठन गरेको छ। … Read more