गणतन्त्रको पक्षमा नेकपा एमालेले बाराको कलैयामा बृहत मोटरसाईकल र्याली प्रर्दशन
स्पर्श खबर जितपुर बारा चैत २४ गते: गणतन्त्रको पक्षमा नेकपा एमाले बाराले बाराको कलैयामा शनिबार बृहत मोटरसाईकल र्याली प्रर्दशन गरेको छ । बारा जिल्लाको कलैया स्थित सिद्धेशवर बिधालय परिषरबाट शुरु भएको मोटरसाईकल –यालीले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो । नेकपा एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेयको अगुवाईमा मोटरसाईकल –याली प्रर्दशन गरेको हो । … Read more