राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा जेठ २८ गते: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छ । महासंघको बारा शाखाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा रक्तदान, आँखा चेकजाँच शिविर कान चेकजाँच शिविरको आयोजना गरेको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगनमा आयोजित रक्तदान कार्यक्रममा … Read more

बिवादित डिएसपिको सरूवा, सिमरामा आए युवा डिएसपि, जोशीले देखाए यस्तो जोस

बिवादित डिएसपिको सरूवा, सिमरामा आए युवा डिएसपि, जोशीले देखाए यस्तो जोस मनाेज शाह जितपुर बारा जेठ २७ गते: इलाका प्रहरी सिमराका प्रहरी प्रमुख वेदप्रसाद जोशीले स्थानीय जनता पालिका र सञ्चारकर्मी लगायत सबैसँग मिलेर काम गर्ने बताउनुभएको छ। इलाका प्रहरी कार्यालय सिमेरामा दुई दिनअघि हाजिरी हुनुभएको डीएसपी जोशीले सोमबार जिल्लाका पत्रकारहरूसँग परिचत्मक कार्यक्रम बोल्दै सो कुरा … Read more

क्रसर उद्योगले बस्ती नै तहसनहस, न्याय खोज्दा उल्टै मुद्दा

स्पर्श खबर जितपुर बारा जेठ २५ गते: क्रसर उद्योगले बस्ती नै तहसनहस, न्याय खोज्दा उल्टै मुद्दा कलैयाको श्रीपुरस्थित मिनाक्षी क्रसर उद्योग। बस्तीमै रहेको क्रसर उद्योगले जनजीवन तहसनहस बनाएपछि न्याय खोज्न सर्वोच्च अदालत पुगेका श्रीपुरवासी, उल्टै उद्योगीले मुद्दा हालेपछि झन समस्यामा परेका छन्। दिनभर मजदूरी गरेर लखतरान हुँदै अबेर साँझ घर पुग्ने बाराको कलैया उपमहानगरपालिका-२४, श्रीपुरका … Read more

गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदैस्थानियगण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै स्पर्श खबर जितपुर बारा जेठ २४ गते: गत वर्षको बाढीले क्षतिग्रस्त भएको गण्डक नहरको एप्रोच सडकस्थित तिलावे खोलामा स्टिल बेलिब्रिज निर्माण गरिने भएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार, सडक विभागले उक्त खोलामा स्टिलको बेलीब्रिज जडान गर्न … Read more

प्रदेश सभा सदस्य चौधरीद्वारा बकुलिया स्वास्थ्य चौकिको पर्खाल निर्माणको शिलान्यास

प्रदेश सभा सदस्य चौधरीद्वारा बकुलिया स्वास्थ्य चौकिको पर्खाल निर्माणको शिलान्यासमनाेज शाह जितपुर बारा जेठ २४ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ५ बकुलियामा रहेको स्वास्थ्य चौकिको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। शनिबार एक विशेष कार्यक्रमबीच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले विधिवत पूजा गरी पर्खाल निर्माणको शिलान्यास गरेका हुन्। कार्यक्रममा बोल्दै मधेश प्रदेश सभा सदस्य चौधरीले … Read more

दोस्रो जितपुरसिमरा क्रिकेट कप २०८२ यही जेष्ठ २४ गतेदेखि सिमरामा हुने भएको छ

स्पर्श खबर जितपुर बारा जेठ २२ गते: जीतपुरसिमरा क्रिकेट कपको दोस्रो संस्करण जेठ २४ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिता आयोजक जीतपुरसिमरा क्रिकेट क्लबले बिहीबार सेज क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । जेठ ३१ गतेसम्म आयोजना हुने प्रतियोगितामा बारा जिल्ला क्रिकेट संघ, पर्सा जिल्ला क्रिकेट संघ, मकवानपुर जिल्ला … Read more

पर्सामा ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना सप्ताह सुरु

स्पर्श खबर जितपुर बारा जेठ २२ गते: ट्राफिक नियमको महत्व, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक सप्ताह सुरु जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। सात दिने कार्यक्रमको उद्घाटन जनचेतनामूलक प्रभातफेरीमार्फत गरिएको हो । कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका … Read more

गृहमन्त्री लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण

स्पर्श खबर जितपुर बारा जेठ २१ गते: गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् … Read more

कलैया खेलकुद मैदानकाे पुर्ब मन्त्री साहले गरे शिलान्यास

स्पर्श खबर जितपुर बारा जेठ २१ गते: कलैया उपमहानगरपालिका वडा नम्बर २७ बर्वा खेलकुद मैदानको मङ्गलबार पुर्व मन्त्री ज्वाल साह सिलान्यास गरिएको छ। पूर्वमन्त्री एवं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी शाह र निर्वाचन क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्य रविनदास श्रेष्ठले संयुक्त रुपमा बर्वा खेलकुद मैदानको शिलान्यास गरेको हाे । खेलकुद … Read more

साझेदारीकर्मी यादव सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

स्पर्श खबर जितपुर बारा २१ गते: सझेदारी राष्ट्रिय दैनिकका सहकर्मी एवं जितपुर संवाददाता रञ्जन यादव सहकारी पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन्। जितपुरसिमरा स्थित हातुमलो बचत तथा ऋण सहकारी संस्था सिमराले यस वर्षको हाताेमालाे सहकारी पत्रकारिता पुरस्कार सञ्चारकर्मी रञ्जन यादवलाई प्रदान गरेको छ। एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय यादवलाई संस्थाले नगद रु १० हजार सहित … Read more