जितपुरसिमराकाे आयोजनामा वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित बनाउन सामी कार्यक्रम

जितपुरसिमराकाे आयोजनामा वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित बनाउन सामी कार्यक्रम मनाेज शाह जितपुर बारा असार ७ गते:जितपुर सिम्राको आयोजनामा वैदेशिक रोजगार सुरक्षित तथा व्यवस्थित बनाउने उद्देश्यले जितपुरसिमरामा सुरक्षित आप्रबासन सामी कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा तथा सुरक्षित अम्रवासन सामी बाराकाे सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सरकारवाला निकायहरू प्रहरी पत्रकार स्थानीय जनप्रतिनिधि … Read more

प्रेस चौतारी नेपाल मधेस प्रदेस कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरु

प्रेस चौतारी नेपाल मधेस प्रदेस कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम शुरुस्पर्श खबर जितपुर बारा असार ४ गते:प्रेस चौतारी नेपाल मधेस प्रदेस कमिटीको आयोजनामा बुधवार बाराको निजगढमा प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य एंव मधेस प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।चौतारीको बारा, पर्सा, रौतहट र सर्लाही जिल्ला कमिटीका … Read more

अमलेखगंजस्थित चकरी जङ्गलमा हराएका एक गोठालाको शव बाघको आक्रमणबाट मृत्यु

स्पर्श खबर जितपुर बारा असार ४ गते: जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजस्थित चकरी जङ्गलमा हराएका एक गोठालाको शव बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला परेको छ। मकवानपुर जिल्ला मनहरी गाउँपालिका घर भई हाल अमलेखगंजमा बसोबास गर्दै आएका करिब ५०–५५ वर्षीय चन्द्र बहादुर भुलन गत असार ३ गते बिहान ११:०० बजेको समयमा बिरबहादुर थिङको बाख्रा चराउने क्रममा करिब … Read more

लाइफलाइन होइन ‘डेथलाइन’ बन्दै जनता सडक जनप्रतिनिधिको लापरवाहीले बारा र पर्सावासी जोखिममा

लाइफलाइन होइन ‘डेथलाइन’ बन्दै जनता सडक जनप्रतिनिधिको लापरवाहीले बारा र पर्सावासी जोखिममा मनोज शाह, जितपुर, बारा – असार ४ गते:बारा जिल्लाको जितपुरदेखि पर्सा जिल्लाको ठोरीसम्म फैलिएको ‘जनता सडक’ अहिले चिरा परेको अनुहारजस्तै जिर्ण अवस्थामा पुगेको छ। बारा र पर्साका लागि ‘लाइफलाइन’ मानिने यो सडकमा दैनिक हजारौं गाडी चल्ने भए पनि जिम्मेवार निकायहरू लापरवाह बनेका छन्। … Read more

स्पर्श खबरकाे प्रभावले १३औँ दिनमा पर्साका एसपी आफै आए घटनास्थलमा

स्पर्श खबरकाे प्रभावले १३औँ दिनमा पर्साका एसपी आफै आए घटनास्थलमा मनोज साह जितपुर बारा आषाढ २ गते: स्पर्श खबरको न्युजकाे प्रभावले तेर्हौं दिनमा पर्साका एसपी आफै घटनास्थलमा अनुसन्धान गर्न आइपुगेका छन् । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एकजना युवाको मृत्यु भएको थियो। आदर्श क्रसर उद्योगमा स्थानीय बीस वर्षीय … Read more

इन्स्पेक्टर नेपाल “जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित

स्पर्श खबर जितपुर बारा असार १ गते: इन्स्पेक्टर नेपाल “जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित शान्ति सुरक्षा, अपराध अनुसन्धान र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याएका जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक खेम नेपाललाई “जेठ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषित गरिएको छ। जिल्ला प्रहरी कार्यालयले जेठ महिनाभरमा प्रहरी निरिक्षक नेपालले देखाएको उत्कृष्ट … Read more

मधेस प्रदेश सभा सदस्य चौधरीद्वारा बजनी स्वास्थ्य चौकिको पर्खाल निर्माणको शिलान्यास

स्पर्श खबर जितपुर बारा असार १ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ मा आधारभूत स्वास्थ्य चौँकीको पर्खाल निर्माण कार्यको शिलान्यास भएको छ। बारा क्षेत्र नं.४(क) का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले पर्खाल निर्माण कार्यको शिलान्यास गरेका हुन्। २५ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिबाट पर्खाल निर्माण हुन लागेको मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले जानकारी दिए। … Read more

जीतपुरसिमराको इतिहास, भूगोल, संस्कृति र सम्भावनाहरूको समग्र चित्रण लाेगाे

स्पर्श खबर जितपुर बारा जेठ ३० गते: जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट आधिकारिक लोगो स्वीकृत गर्दै सार्वजनिक गरेको हो । यो लोगो न केवल एउटा डिजाइन हो, यो जीतपुरसिमराको इतिहास, भूगोल, संस्कृति र सम्भावनाहरूको समग्र चित्रण गरेको छ ।उक्त लोगोको डिजाइन यतिन्द्रकुमार लाभले गरेका हुन् । जो पेशाले … Read more

जितपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा दुई दिनका लागि बिदा

स्पर्श खबर जितपुर बारा जेठ २९ गते : अत्यधिक गर्मीका कारण विद्यार्थीहरू मुर्छित हुन थालेपछि बाराको जितपुरसिमरा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै जेठ २९ गतेदेखि जेठ ३० गते शुक्रबारसम्म विद्यालयहरू बन्द रहने जानकारी दिएको हो। विगत केही … Read more

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा जेठ २८ गते: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छ । महासंघको बारा शाखाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा रक्तदान, आँखा चेकजाँच शिविर कान चेकजाँच शिविरको आयोजना गरेको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगनमा आयोजित रक्तदान कार्यक्रममा … Read more