स्पर्श खबर जितपुर बारा जेठ २१ गते:
कलैया उपमहानगरपालिका वडा नम्बर २७ बर्वा खेलकुद मैदानको मङ्गलबार पुर्व मन्त्री ज्वाल साह सिलान्यास गरिएको छ। पूर्वमन्त्री एवं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी शाह र निर्वाचन क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्य रविनदास श्रेष्ठले संयुक्त रुपमा बर्वा खेलकुद मैदानको शिलान्यास गरेको हाे । खेलकुद मन्त्रालयले यस खेलकुद मैदानलाई २५ लाख बजेट राखेको छ। सिल्यान्स कार्यक्रममा


