सार्वजनिक यातायात बचाउ केन्द्रीय समितिले नेपालभर अनिश्चितकालीन यातायात बन्दको घोषणा

स्पर्श खबर जितपुर बारा जेठ १८ गते: आजबाट सार्वजनिक बसहरु नचल्ने – यातायात व्यवसायीले सोमबारदेखि नेपालभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । देशभरका सार्वजनिक यातायात व्यवसायीले ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा अनिश्चितकालीन सवारी बन्दको घोषणा गरेका हुन् । गण्डकी प्रदेश सरकारले निजी सवारीलाई भाडामा प्रयोग गर्न दिने व्यवस्था ल्याएपछि आन्दोलन सुरु भएको हो । ‘सार्वजनिक … Read more

तेलको कुपनमा चित्त नबुझ्दा सिमराकी डीएसपीले प्रशासकीय अधिकृतसँग गरिन् दुर्व्यवहार

तेलको कुपनमा चित्त नबुझ्दा सिमराकी डीएसपीले प्रशासकीय अधिकृतसँग गरिन् दुर्व्यवहार स्पर्श खबर जितपुर बारा जेठ १८ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाले आज आइतबारका दिन जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा त्यहाँका प्रशासकीय अधिकृतसँग दुर्व्यवहार गरेकी छिन् ।  आफ्नो पदीय मर्यादाक्रम समेत विर्सेर डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिब शान्तिराज प्रसाईको कार्यकक्षमा पुगेर विवेकहीनता देखाउँदै डिजेलको कुपनसम्बन्धी … Read more

बाराको सिमरामा डेंगुलगायत कीटजन्य रोगहरु नियन्त्रणसम्बन्धी सरोकारवालासँग अभिमुखी कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा जेठ १८ गते : बाराको सिमरामा डेंगु लगायत किटजन्य रोगहरूको नियन्त्रण सम्बन्धी सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको अन्तरगत जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम भएको हो । सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा उपमहानगरपालिका भित्रका मेडिकल व्यवसायी,पत्रकार,प्रहरी लगायतको सहभागिता रहेको थियो। सो … Read more

कमला पुल बनाउन संघीय सरकारले बजेट नदिएपछि अब प्रदेश सरकारले बनाउछ: मुख्यमन्त्री सिंह

स्पर्श खबर जितपुर बारा जेठ १७ गते: कमला पुलको बजेट संघीय सरकारले नदिएपछि प्रदेश सरकारले बनाउने: मुख्यमन्त्री सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारले बजेटमा समेट्न नसकेपछि कमला नदीमा पुल निर्माणको जिम्मा प्रदेश सरकारले लिने बताएका छन्। बिहीबार संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कमला पुल समावेश नभएको भन्दै शुक्रबार … Read more

एमालेद्वारा मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने गरियो घोषणा

बर्दिवास : मधेश प्रदेशको आयोजना र केन्द्रिय पार्टी स्कुल बिभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको दुई दिने प्रदेश स्कुल सञ्चालन सम्बन्धी कार्यशाला शुक्रबार देखि शुरु भएको छ। सो कार्यशालामा नेकपा एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने घोषणा समेत गरेको छ। नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यशालाको … Read more

रातो पुलमा खस आर्य समाजले राख्यो राष्ट्रिय झण्डा, तस्बिर खिच्नेकाे भिड

खस आर्य समाज जीतपुरसिमरा २ ले वडा नम्बर ७ मा रहेको रातो पुलमा राष्ट्रिय झण्डा राखेको छ । गणतन्त्र दिवसका अवसरमा वडा नम्बर २ को सहयोगमा समाजले जीतपुरमा राष्ट्रिय झण्डा राखेको हो ।विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको खस आर्य समाजले बिहिबार रातो पुलमा २१ वटा राष्ट्रिय झडा राखेको समाजका अध्यक्ष शरद पराजुलिले जानकारी दिनुभयो … Read more

गणतन्त्र दिवसको अवसरमा सलामी ,झण्डातोलन,सम्मान तथा पूर्णखोप युक्त पालिका घोषणा कार्यक्रम सम्पन्न

स्पर्श खबर जितपुर बारा जेठ १६ गते: गणतन्त्र दिवसको अवसरमा जीतपरसिमरा उपमहानगरपालिकाले विशेष कार्यक्रम आयोजना गरी सलामी, झण्डोत्तोलन, सम्मान तथा पूर्णखोप युक्त पालिका घोषणा गर्दै उत्साहपूर्वक मनाएको छ ।कार्यक्रमको विशेष आकर्षणस्वरूप उपमहानगरपालिकाले दुई जना कर्मचारी तथा तीन जना अवकाश प्राप्त महिला स्वयसेवीलाई नगदसहित सम्मान प्रदान गरेको हो। सम्मानित हुने कर्मचारीहरूमा वडा कार्यालयमा सचिवको रूपमा कार्यरत … Read more

राष्ट्रिय युवा सङ्घ नेपालमा बाराका आलमसहित ४ जना निर्वाचित

मनाेज शाह जितपुर बारा जेठ १५ गते: नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको सचिवमा बाराका मोबिन आलम निर्वाचित हुनुभएको छ। दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पोखरामा भएको निर्वाचनमा अध्यक्षको उम्मेदवार क्षितिज डुबेको समूहमा चुनाव लड्नुभएका आलम लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो। सचिव मधेसी पदमा आलमले ७४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार … Read more

बजेट आज सार्वजनिक हुँदै

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ ।अपराह्न ३ः०० बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले राससलाई जानकारी … Read more

गढीमाई मेलामा पत्रकारले पारिश्रमिक पाएनन्

स्पर्श खबर जितपुर बारा जेठ १४ गते। बाराको वरियारपुरमा पञ्चवर्षीय गढीमाईको ऐतिहासिक मेला सम्पन्न भएको छ महिना वितिसकेपनि मेलामा खटेका पत्रकारहरुले आझै पारिश्रमिक पाएका छैनन्। मेला अवधिभर दिनरात नभनी खटेका पत्रकारको पारिश्रमिक भुक्तानी नभई अझै अड्किएको छ। मेला सकिएको छ महिना बितिसक्दा पनि पारिश्रमिक नपाएको भन्दै पत्रकारले आक्रोश पोखेका छन्। नेपाल पत्रकार महासंघ बारा शाखाका … Read more