जितपुरमा सुनचाँदी व्यवसायी संघको विरोध र्याल
स्पर्श खबर जितपुर बारा असार १३ गतेः जितपुरमा सुनचाँदी व्यवसायी संघको विरोध र्याल सुनमा लगाइएको विलासिता कर र हिराको पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विरुद्धमा जीतपुरसिमरा नगर सुनचाँदी व्यवसायी संघले शुक्रबार जितपुरमा विरोध र्याली निकालेको छ। केन्द्रीय कार्यक्रम अन्तर्गत आयोजित विरोध र्यालीमा सहभागी व्यवसायीहरूले सरकारको कर नीतिविरुद्ध नाराबाजी गर्दै विरोध जनाएका … Read more