सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम भइरहेको छ : मन्त्री पन्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम अघि बढाइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पन्तले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरु बन्ने दाबी गर्नुभयो । सरकारले उच्च शिक्षालाई पनि समयानुकुल बनाउन … Read more