जनताको सुरक्षाका लागि छाती थाप्ने प्रहरीको पीडा कसले बुझ्छ?’

जनताको सुरक्षाका लागि छाती थाप्ने प्रहरीको पीडा कसले बुझ्छ?’मनाेज शाह जितपुर बारा श्रवण १५ गते: नेपालमा कुनै पनि दुखद घटना, प्राकृतिक विपत्ति, आगलागी, चोरी–तस्करी, दुर्घटना वा ठूला आन्दोलन हुँदा सबैभन्दा अगाडि उभिने संस्था नेपाल प्रहरी हो। जोखिमपूर्ण परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी जनताको सुरक्षाका लागि प्रहरी निरन्तर खटिन्छ। तर सुरक्षा दिँदै गर्दा उनीहरूले भोग्ने पीडा … Read more

कानून सुधार तथा कानून निर्माण वर्ष’ प्रभावकारी बनाउन उच्चस्तरीय समितिको पहिलो बैठक, १६६ विधेयकलाई प्राथमिकता

कानून सुधार तथा कानून निर्माण वर्ष’ प्रभावकारी बनाउन उच्चस्तरीय समितिको पहिलो बैठक, १६६ विधेयकलाई प्राथमिकतास्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा उच्चस्तरीय समितिको पहिलो बैठक सम्पन्न भएको छ। समितिमा विषयगत मन्त्रीहरू, … Read more

सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनीस्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहासम्म पुगेपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। दुई समूहबीच भएको झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनापछि स्थानीयमा त्रास फैलिएको छ … Read more

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउ

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउस्पर्श खबर जितपुर बारा श्रवण १३ गते: इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीकाे नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ।आज करिब दिउँसो २ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्टमा खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँचका क्रममा DL 2cas 4888 नम्बरको … Read more

वडा नं. १४ मा खेलाडीलाई खेलकुद सामग्री वितरण, अध्यक्ष चयन गुरुङले भने– “खेलाडीले देशको नाम उच्च बनाऊन्

वडा नं. १४ मा खेलाडीलाई खेलकुद सामग्री वितरण, अध्यक्ष चयन गुरुङले भने– “खेलाडीले देशको नाम उच्च बनाऊन्स्पर्श खबर जितपुर बारा श्रवण १३ गते: जितपुर सिमरा उपमहानगरपालिका–१४ मा स्थानीय खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको बजेटबाट खरिद गरिएका सामग्रीहरू बुधबार आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष चयन गुरुङ ले आफ्नै हातबाट खेलाडीहरूलाई हस्तान्तरण गर्नुभयो। जोर्लाही, … Read more

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफल

राष्ट्रपतिसँग रवि लामिछानेको भेट, समसामयिक राजनीति र सुनसरी घटनाबारे छलफलस्पर्श खबर जितपुर बारा श्रवण १३ गते: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले बुधबार रामचन्द्र पौडेल सँग राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ।भेटका क्रममा सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, सुनसरी घटनाको विषय तथा त्यस सम्बन्धमा राष्ट्रपतिले बोलाउनुभएको सर्वदलीय बैठकबारे जानकारी गराउनुभएको जनाइएको … Read more

फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रास

फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रासमनाेज शाह जितपुर बारा श्रवण १३ गते: इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको नेतृत्वमा अपराध नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। लागूऔषध कारोबार, चोरी तथा तस्करीमा संलग्न व्यक्तिमाथि लगातार कारबाही भइरहेका बेला फरार प्रतिवादीहरू समेत प्रहरीको नियन्त्रणमा पर्न थालेका छन्।यसैक्रममा … Read more

सुनसरी घटनालाई लिएर काठमाडौंमा प्रदर्शन : सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने चेतावनी

सुनसरी घटनालाई लिएर काठमाडौंमा प्रदर्शन : सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने चेतावनी स्पर्श खबर जितपुर बारा १२ गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलले काठमाडौंमा प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कडा कारबाही तथा … Read more

सुनसरीमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादी समूहहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका थिए। उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।प्रदर्शनका क्रममा केही सहभागीहरूले रोहिंग्या मुस्लिम, हिन्दु पर्वहरूमा आक्रमण तथा जिहादीसँग सम्बन्धित आरोप समेटिएका नारा र प्लेकार्ड प्रदर्शन गरेका … Read more

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुन

मादरसा इस्लामिया नियम, अनुशासन र गुणस्तरीय व्यवस्थापनको उत्कृष्ट नमुना : अनुगमनपछि माननीय सहजान खातुनमनाेज शाह जितपुर बारा श्रवण १२ गते: जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित मादरसा इस्लामियाको आज माननीय सहजान खातुनले अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा माननीय खातुनले विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय पक्षको अवलोकन गर्दै मादरसा नियमपूर्वक, अनुशासित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको बताउनुभयो। उहाँले … Read more