कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना
कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना स्पर्श खबर जितपुर बारा असाेज १४ गते:नेपाली कांग्रेसकी युवा महिला नेत्री मेघा शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ तथा प्रदेशसभा ‘क’ र ‘ख’ मा सर्वसम्मत रूपमा निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। शाहीले सामाजिक सञ्जाल … Read more