पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

पत्रकारिताबाट राजनीतिमा छलाङ : पासवान र दास कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मतस्पर्श खबर जितपुर बारा असाेज १६ गते: पत्रकारिताको क्षेत्रमा सक्रिय नेपाल पत्रकार महासंघका दुई पदाधिकारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बाराबाट सर्वसम्मत केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान र महासंघ बारा शाखाकी उपाध्यक्ष प्रियंका दास सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन … Read more

२३ वर्षदेखि थन्किएको मासु जाँच कानुन अब लागू हुँदैमाघ १ देखि तोकिएको वधशालाबाहेक पशु काट्न नपाइने, मापदण्ड मिच्नेलाई कारबाही

२३ वर्षदेखि थन्किएको मासु जाँच कानुन अब लागू हुँदैमाघ १ देखि तोकिएको वधशालाबाहेक पशु काट्न नपाइने, मापदण्ड मिच्नेलाई कारबाहीहेटौँडा असाेज १६ गते। दुई दशकभन्दा लामो समयदेखि कागजमै सीमित रहेको ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ हेटौँडामा आगामी माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।२०६० सालमै हेटौँडामा लागू गर्ने गरी राजपत्रमा सूचना प्रकाशित भए … Read more

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

एक वर्षदेखि हराइरहेकी महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन वीरगञ्ज, असोज ८ । एक वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको निरन्तर खोजी तथा समन्वयपछि सफल पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय, प्रसौनी, बाराले उद्धार गरी २०८३ साल असोज ७ गते बुधबार राति करिब १० बजे मानवसेवा आश्रम वीरगञ्जमा ल्याइपुर्‍याएकी ती महिलाको … Read more

Heroic Indian Pilot Thwarts Mid-Air Disaster on Tel Aviv-Bound Flight

Heroic Indian Pilot Thwarts Mid-Air Disaster on Tel Aviv-Bound FlightTEL AVIV / NEW DELHI:1 Oct A routine Flydubai flight turned into a high-altitude nightmare after a violent cockpit confrontation, averted only by extraordinary courage and a desperate struggle led by Indian Captain Smit Machchhar.Flight FZ1073, travelling from Dubai to Tel Aviv with mostly Israeli passengers … Read more

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्ने

२४ वटै वडामा वित्तीय अधिकार, अब भुक्तानीका लागि नगर धाउन नपर्नेस्पर्श खबर जितपुर बारा असाेज १५ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ देखि वडा तहबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको खर्च तथा भुक्तानी सम्बन्धित वडा कार्यालयबाटै गर्ने व्यवस्था गरेको छ।उपमहानगरपालिकाले २४ वटै वडा सचिवलाई खर्च गर्ने अख्तियारी प्रदान गर्दै सडक, नाला, खानेपानी, भवन, सरसफाइलगायत वडा … Read more

जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ

जितपुरमा चोरीको जालो भत्काउँदै प्रहरी, १४ वर्षीय बालक पक्राउ मनाेज शाह जितपुर बारा असाेज १५ गते:जीतपुरसिमरा–७, जीतपुर बजारमा पसलको जस्ताको छानो हटाएर चोरी गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएको छ। गस्तीमा खटिएको टोलीले जीतपुरसिमरा–६ का हसमुदिन अन्सारीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिँदा नगद १७ हजार ३ सय रुपैयाँसहित चोरीमा प्रयोग भएका औजार र विभिन्न … Read more

गोलबजारमा करातेको महासंग्राम!४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल

गोलबजारमा करातेको महासंग्राम!४ प्रदेशका ४५० खेलाडी भिड्दै, विजेतालाई ३५ हजार उत्कृष्ट खेलाडीलाई ७५ हजार, दुई उदयमान खेलाडीलाई माउन्टेन साइकल सिराहा असाेज १५ गते : गोलबजार नगरपालिका–२ लालपुरमा तेस्रो वडा अध्यक्ष अन्तरप्रदेश आमन्त्रित सितोरियो कराते प्रतियोगिता २०८३ असोज १६, १७ र १८ गते आयोजना हुने भएको छ। गोलबजार नगरपालिका–२ वडा कार्यालयको सहयोगमा हुने प्रतियोगितामा कोशी, मधेश, … Read more

सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउ

सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउस्पर्श खबर जितपुर बारा असाेज १४ गते: प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरा चोकबाट झण्डै ३ किलो लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले पैदल हिँडिरहेका रौतहट चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी … Read more

१७ सहसचिवको एकैपटक सरुवा, ऊर्जा–गृहदेखि अख्तियारसम्म जिम्मेवारी हेरफेर

१७ सहसचिवको एकैपटक सरुवा, ऊर्जा–गृहदेखि अख्तियारसम्म जिम्मेवारी हेरफेर काठमाडौ असाेज १४ गते: सरकारले प्रशासनतर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।निर्णयअनुसार जीवलाल भुसाललाई ऊर्जा मन्त्रालय, रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका, तीर्थराज राईलाई आदिवासी जनजाति आयोग, भूपेन्द्र थापालाई लगानी बोर्ड … Read more

बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति

बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापतिस्पर्श खबर जितपुर बारा असाेज १४ गते: नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत चयन भएका छन्। जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट लामो रस्साकस्सीपछि सिंहको नाममा सहमति जुटाइएको हो।क्षेत्रीय सभापतिका लागि सिंह र विजय गुप्ता आकांक्षी थिए। सहमति जुटाउन … Read more