जितपुरबाट हराएका बालक अशं चौधरीको शव १० दिनपछि कियासाेति खोलामा फेला

जितपुरबाट हराएका बालक अशं चौधरीको शव १० दिनपछि कियासाेति खोलामा फेलामनोज शाह जितपुर बारा माघ २७ गते:जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत अवस्थामा भेटिएका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को बीचमा रहेको टेढारोडको कियासाेति खोलामा बालकको शव फेला परेको हो। इलाका … Read more

जीतपुरमा हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र,फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन

मनाेज शाह जितपुर बारा माघ २६ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गैरेको ५१ कुण्डीय वेदमाता गायत्री महायज्ञको तयारी तिव्र गरिएको छ । फाल्गुन १५ गते देखी १८ गते सम्म संचालन हुने ५१ कुण्डीय गायत्री महायज्ञको तयारी तिव्र गरिएको श्रीराम साहले बताए । गायत्री तिर्थ शान्तिकुंज हरिद्धारको मार्गदर्शन र जीतपुरसिमरा हिन्दु समाजको आयोजनामा … Read more

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा छड्के अनुगमन

स्पर्श खबर जितपुर बारा माघ २५ गते: भूमि सुधार तथा मालपोत कार्यालय बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार छडके अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमन गरेको हो। अनुगमनमा मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेको पाइएको हो। भूमि सुधार … Read more

प्रसाैनी  गाउँपालिकाको १६ हिउदे अधिवेशन सम्पन्न

प्रसाैनी  गाउँपालिकाको १६ हिउदे अधिवेशन सम्पन्न मनोज शाह जितपुर बारा माघ २५ गते। प्रसाैनी गाउँपालिकाको १६ आै हिउँदे अधिवेशन तथा गाउँसभा सम्पन्न भएको छ। चालु आर्थिक वर्ष २०८१/ ८२ मा गर्नुपर्ने योजनाहरूमा विभिन्न जटिलता र विवादले गर्दा ती योजना हुन नसकेको अवस्थामा ती योजनाका रकम राम्राकन्तर गरी अन्य योजनामा संशोधन गरी खर्च गर्ने प्रस्तावहरू समेत … Read more

नेपाल तरुण दल दाङ – क्षेत्र नम्बर १ को पदाधिकारी बैठक आज लमहीमा सम्पन्न

दाङ, २४ माघ । नेपाल तरुण दल दाङ – क्षेत्र नम्बर १ को पदाधिकारी बैठक आज लमहीमा सम्पन्न भएको छ । बैठकले देउखुरीका चार पालिकाका सबै वडामा वडा तरुण दल गठन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि विभिन्न तरुण युवाहरुलाई क्षेत्रिय प्रतिनिधिको जिम्मेवारी दिएर खटाई नेपाल तरुण दल दाङ -१ का क्षेत्रीय सभापति … Read more

अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न

मनाेज शाह जितपुर बारा माघ २४ गते: अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन सम्बन्धी अभिमुखीकरण सम्पन्न अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयन तथा सहजीकरणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।शिक्षा विकास तथा समन्वय ईकाई बाराले विहिबार परवानीपुर गाउँपालिकास्थित दिल्ली पब्लिक स्कुलमा आयोजना गरेको कार्यक्रममा जिल्लाका ७ पालिकाका सरोकारवालाहरु सहभागि थिए ।शिक्षा विकास तथा समन्वय ईकाई … Read more

एक महिनापछि ग्वार्काे फ्लाई ओभर बनाउन फर्कियो ठेकेदार कम्पनी

अप्रोच ट्रयाकको डिजाइन पनि पेस ललितपुरस्थित ग्वार्काे चोकमा निर्माणाधीन ‘फ्लाई ओभर’ परियोजनाको निर्माण कार्य एक महिनादेखि अलपत्र पारेको ठेकेदार कम्पनी काममा फर्किएको छ । इपिसी (इन्जिनियरिङ प्रोक्योर्मेन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा ठेक्का प्राप्त आरसी, समानान्तर र रेलिग्रे जेभीले पछिल्लो एक महिनादेखि परियोजनाको निर्माण कार्य ठप्प पारेका थिए ।  मंगलबारदेखि आंशिक रूपमा काम सुरु गरेको कम्पनीले बुधबार ‘नोटिस टु … Read more

यी हुन् नेपाललाई ग्रे–लिस्टमा पुर्‍याउने सूचकहरू

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारणका लागि प्रत्येक देशले प्रयासको मापनका लागि पारस्परिक मूल्यांकन गरिन्छ । यस्तो मूल्यांकनका लागि दुई प्रकारका जोखिम र सन्दर्भ रहेका हुन्छन् – (१) प्राविधिक अनुपालना मूल्यांकन, (२) प्रभावकारिता मूल्यांकन ।प्राविधिक अनुपालना मूल्यांकनले कुनै पनि देशमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहन गर्ने गरी कानुनी व्यवस्था एवं संरचना निर्माणको विषयलाई … Read more

बानेश्वर स्थित लोत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ:नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ।यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो । वर्गीकृत विज्ञापनविज्ञापन … Read more

बानेश्वर स्थित लोत्से हलमा नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वर स्थित लोत्से हलमा सुरु भएको बैठकमा सरकारले ल्याएको अध्यादेश, विकास निर्माण, पाथीभरा केबलकार, पार्टीको राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने कार्यसूची छ । यसअघि माघ १८ गते बसेको बैठकमा कांग्रेसतर्फका मन्त्री र पार्टीका पदाधिकारीहरूले बोल्न बाँकी रहेकाले आज पुनः संसदीय दलको बैठक बस्न लागेको हो … Read more