मुल्यांकनमा बारामा प्रसौनी गाउँपालिका पहिलो
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको मुल्यांकनमा बारामा प्रसौनी पहिलोमनाेज शाह जितपुर बारा फाल्गुन २ गते: नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको कार्यसम्पादन मुल्यांकनमा प्रसौनी गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेको छ ।आ.व. २०८०/८१ को कार्यसम्पादन मुल्यांकनमा ६२.४ अंक प्राप्त गरेर जिल्लामा सर्वोत्कृष्ट र मधेश प्रदेशभरमा … Read more