विष्फोट हुँदा १४ जना घाइते

स्पर्श खबर जितपुर बारा माघ २४ गते: काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म … Read more

पथलैया चाैकी प्रमुख अधिकारीकाे एक्सन

मनाेज शाह जितपुर बारा माघ २४ गते: प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा मंगलबार राति एक यात्रु बाहक बस बाट ४ कार्टुन चार्जर र डाटा केवल समानहरू बरामद गरेको छ । प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब नीरिक्षक रोशन अधिकारीको कमाण्डमा खटिृएको प्रहरी टोलीले गौर बाट काठमाण्डौँ तर्फजादै गरेको ना ६ ख … Read more

उपेन्द्रलाई बूढानीलकण्ठ बोलाएर देउवाले गरे अध्यादेशबारे छलफल

सरकारले ल्याएका ६ वटा अध्यादेश स्वीकृत गर्न निर्णायक बनेको जसपाका अध्यक्ष उपेन्द्र यादव र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।दुई नेताबीच आज (बुधबार) साँझ देउवा निवास बूढानीलकण्ठमा भेट भएको हो। ‘कांग्रेस सभापति देउवाले अध्यादेशलगायतका विषयमा छलफल गर्न भनेर बोलाएपछि पार्टी अध्यक्ष यादव बूढानीलकण्ठ जानुभएको थियो,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरलाई बतायो।दुई नेताबीच … Read more

पर्सामा ठोरीका शिक्षकहरूले आन्दोलन

स्पर्श खबर जितपुर बारा माघ २४ गते: पर्सामा ठोरीका शिक्षकहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरुकाे घाेषणा गरेको छ। पेशागत हकहितका निमित्त ऐक्यबद्धता जनाउँदै ठोरीका शिक्षकहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरू घोषणा गरेका छन् । शिक्षक हकहितको निमित्त संसद्को जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन दबाब दिने उद्देश्यले ठोरीमा शिक्षकहरूको आन्दोलन परिचालन समिति गठन भएको छ । नेपाल … Read more

प्रेस सेन्टर बाराका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

मनाेज शाह जितपुर बारा माघ २३ गते: बारा जिल्ला बाट निर्वाचित प्रेस सेन्टरका जिल्ला पदाधिकारीलाई नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) को कलैया उपमहानगर कमिटीले सम्मान गरेको छ । प्रेस सेन्टर नेपाल बारा शाखाको पाँचौ अधिवेशन बाट निर्वाचित सेन्टरका कार्यसमिति सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कलैया उपमहानगर कमिटीले बुधवार बारा उधोग बाणिज्य संघको सभाहल … Read more

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन

स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाएर बिरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन सुरू गरेका थिए । तस्विर: संजीत परियार/ नयाँ पत्रिका

पार्साको विद्यालय भवन आफै भत्कियो

पार्साको विद्यालय भवन आफै भत्कियो।  मनोज शाह जितपुर बारा माघ २३ गते छिपहर माई गाउँपालिका वडा नं २ स्थित चेरगाहमा रहेको नवगावा  माविको ३१ वर्ष पुरानो विद्यालय भवन भत्किएको छ। तत्कालीन जिल्ला शिक्षा कार्यालयले २०५१ सालमा निर्माण गरेको चारकोटे विद्यालय भवन म मर्मत सम्भार नभएर जीर्ण अवस्थामा थियो। निर्माण कार्य आधा अधुरा रहेको सो चार … Read more

जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवाद

जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवादमनोज शाह जितपुर बारा माघ २३ गते।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको छ। मधेस प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम तह वृद्धिका लागि आन्तरिक रुपमा माग गर्दै आएका सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको हो। एनले … Read more

जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवाद

मनोज शाह जितपुर बारा माघ २३ गते। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको छ। मधेस प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम तह वृद्धिका लागि आन्तरिक रुपमा माग गर्दै आएका सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको हो। एनले निर्देशन गरे बमोजिम … Read more

बारा प्रहरी बेखबर अंश चौधरी ७ दिनदेखि बेपत्ता

मनोज शाह जितपुर बारा माघ २३ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्ति टोलबाट ३ वर्षीय बालक ७ दिनदेखि बेपत्ता छन्। दुर्गा भागवती गाउँपालिका वडा नं १ भागाहा पिप्रा निवासी रितेश चौधरीको छोरा अंश चौधरी यही माघ १७ गते बिहीबार बिहान ९:३० बजेदेखि बेपत्ता भएका हुन् । विद्यालय जाने बालबालिकाहरूसँगै उनी घरबाट बाहिरिएको … Read more