पर्सामा ६ महिलासहित ३० जनाद्वारा रक्तदान रन्जित चौधरी, बारा, असार १५ गते : पर्साको वीरगन्ज महानगरपालिकामा रहेको बृहस्पति फाउंडेशन नेपालले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान नै जीवनदान हो भन्ने नाराको साथ पर्साको वीरगन्जस्थित गहवामाई अतिथि सदनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बृहस्पति फाउन्डेसन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला तथा … Read more
सामाज
पर्साको नगवामा वृक्षरोपण कार्यक्रम सम्पन्न
रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ नगवामा आज वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । वीरगन्जमा रहेको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साले वीरगन्ज-१६ नगवामा अवस्थित नेपाल प्रौढ संघ नामक वृद्धाश्रममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षणका लागि वृक्षरोपण कार्य अति महत्त्वपूर्ण रहेको कुरामा जोड दिँदै … Read more
बारामा पुन: दोहोरियो सवारी दुर्घटना
रन्जित चाैधरी, बारा, असार १५ गते : बारामा समयसमयमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएतापनि सवारी दुर्घटनाका मामिलामा कमी आएको छैन । बारामा निरन्तर रुपमा सवारी साधन दुर्घटना दोहोरिँदै गएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाई नजिकै पुन: सवारी दुर्घटना भएको हो । चुरियामाई मन्दिरदेखि लगभग ३०० मिटर दक्षिणतर्फको जङ्गलमा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । … Read more
पर्साकाे बस्ती जोगाउन एकमत: सर्बदलिय टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझायो
स्पर्श खबर जितपुर बारा १३ गते: वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित रामबनमा रहेको १ सय १० भन्दा बढी घरहरूको बस्ती जोगाउन राजनीतिक दलका नेताहरू एकमत भएका छन्। जिल्ला बन कार्यालयले रामबनमा निर्माणाधीन चिडियाखानाको लागि बस्ती हटाउन पन्ध्र दिने सूचना जारी गरेपछि आज पर्साका सम्पूर्ण राजनीतिक दलका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै बस्ती जोगाउन … Read more
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
स्पर्श खबर जितपुर बारा असार १२ गते: जिल्लाका किसानले यस वर्ष १४ हजार ४ सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार ६ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ५ हजार ८ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार ५ सय ४ मेट्रिकटन उत्पादन भएको … Read more
रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न ७ जना पक्राउ
रामराजा क्याम्पस प्रमुखको हत्यामा संलग्न ७ जना पक्राउ रन्जित चौधरी, बारा, असार ११ गते : बाराको कलैयामा अवस्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गत जेष्ठ ३२ गते गोली प्रहार गरी हत्या गरिएको थियो । प्रहरीले उनको हत्यामा संलग्न ७ जनालाई पक्राउ गर्न सफल भएको छ । क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न रहेको आदर्श … Read more
मधेशमा साइकल खरिदको मुद्दामा विशेष अदालतले भन्यो– सचिव भुसालको लापरबाही मात्र होइन, बदनियत देखियो
स्पर्श खबर जितपुर बारा असार १० गते: विशेष अदालतले मधेश प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत खरिद गरिएका कम गुणस्तरका साइकलसमेत स्वीकार गर्नुमा सचिव र खरिद विज्ञको बदनियत देखिएको ठहर गरेको छ । यसअघि नै दोषी ठहर भएका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र प्रदेश मन्त्रिपरिषद्को कार्यालयमा खरिदविज्ञ सिडिई भगवान झाबारे विशेषले फैसलाको पूर्णपाठमा यससम्बन्धी … Read more
पन्च ईभी नेपाल आउने निश्चित, कति पर्ला मूल्य?
स्पर्श खबर जितपुर बारा असार १० गते: सिप्रदीले पन्च ईभी आउन बाँकीनै रहेकाले मूल्यबारे अहिले नै भन्ने नसकिने जनाएको छ। तर पन्च ईभी टप भेरियन्टको मूल्य ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। टाटा मोटर्सले उत्पादन गरेको नयाँ विद्युतीय कार टाटा पन्च ईभी नेपाल आउने निश्चित भएको छ। पन्च ईभी अबको तीन साताभित्र नेपाल आइपुग्ने … Read more
अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल लि. सिमराको ९औं अधिवेशन सम्पन्न
अखिल नेपाल औद्योगिक मजदुर संघ हुलास स्टिल लि. सिमराको ९औं अधिवेशन सम्पन्न रन्जित चौधरी, बारा, असार ८ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अवस्थित बहुचर्चित उद्योग हुलास स्टिल लिमिटेडमा अखिल नेपाल औद्योगिक मजदुर संघको ९ औं अधिवेशन आज सम्पन्न भएको छ । सोही अधिवेशनमा हुलास स्टिल लिमिटेड सिमराको आधिकारिक युनियन अखिल नेपाल मजदुर संघले … Read more
बाराकाे कलैयामा निर्माणाधिन भवनको उद्धघाट्न
मनाेज साह जितपुर बारा असार ७ गते: मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले बाराको कलैयामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको.नयाँ भवन निर्माण सम्पन्न नहुंदै शुक्रबार उद्घघाट्न गरेका छन् । कार्यालय प्रमुख रामकिशोरले मन्त्रीलाई रिझाउनका लागि र आफ्नो नाम शिलालेखमा लेखाउनका लागि अधुरो निर्माण रहेको भवन उद्धघाट्न गराएका हुन् … Read more