२० करोडको योजनालाई बनाइयो दुई सय टुक्रा

मधेश प्रदेशमा संस्थागत भ्रष्टाचार स्पर्श खबर जितपुर बारा असार २३ गते: मधेश प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास कार्यालय बारा, कलैयामा योजना बनाएरै संस्थागत भ्रष्टाचार गर्ने खेल सुरु गरिएको छ। करोडौंको योजनालाई टुक्रे योजनामा परिणत गरेर कोटेसन माग गरी कमिसन खाने कार्य सुरु गरिएबाट यसको पुष्टि भएको छ। माहागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाई मन्दिरलाई सडक … Read more

प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रामा हजारौंको संख्यामा भक्तजनको सहभागी

मनाेज शाह जितपुर बारा असार २३ गते: प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई … Read more

गहवामाई रथयात्राको दिन असार २३ र २४ गते मदिरा तथा माछामासु विक्री वितरण बन्द

मनाेज शाह जितपुर बारा असार २२ गते: पर्सा जिल्लाकाे बिरगंज महानगरपालिकाले असार २३ र २४ गते वीरगन्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु निषेध गरेको छ । माईस्थान मन्दिरको १२ औं बार्षिकोत्सवको अवसरमा हुन लागेको गहवामाई रथयात्राको दिन असार २३ र २४ गते मदिरा तथा माछामासु विक्री वितरण बन्द गर्न रोक लगाएको हो । साथै पशुपंक्षी काटमार … Read more

दुर्घटना हुँदा चालकको मृत्यु

रन्जित चाैधरी जितपुर बारा असार २१ गते: हेटौडा–पथलैया सडकखण्डमा आज अपरान्ह ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौडाबाट सिमेन्ट लिएर चन्द्रनिगाहपुर जाँदै गरेको ना६ख २३११ नम्बरको ट्रक गुण्डु पुल नजिक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रकका चालक चन्द्रपुर नगरपालिका ४ चिडियादहका ३१ वर्षीय चन्द्रकान्त बैठा रहेको प्रहरीले जनाएको … Read more

शिक्षण पेसा छाडेर बाख्रापालनमा धरानका राजकुमार

स्पर्श खबर जितपुर बारा असार १८ गते: शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् । व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आएका हुन् । १७ वर्षभन्दा बढी समय शिक्षण पेसा गरेका राईले विगत चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका हुन् … Read more

महिलाको बाढीले बगाएर मृत्यु भएको छ ।

मनाेज शाह जितपुर बारा असार १८ गते: निजगढमा गोठालो गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ । गाईभैसी चलाउन जंगल गएकी निजगढ नगरपालिका वडा नम्बर १३ बेसीगाउँकी वर्ष ४० कि माईलीमाया वाईवाको शव आइतवार गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको थियो । उनको शनिवार आएको बाढीले बगाएर मृत्यु भएको बताइएको छ । गोठालोबाट घर … Read more

सिम्रौनगढका व्यापारी सिंहमाथि गोली प्रहारकाे प्रयास असफल

स्पर्श खबर जितपुर बारा असार १८ गते: बाराको महागढीमाईमा एक व्यापारीलाई अपरिचित व्यक्तिहरुले सडकमा रोकेर गोली प्रहार गर्ने प्रयास गरेका छन् ।मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका बारा  सिम्रौनगढ नगरपालिका ६ का बिज भण्डार संचालक राजकिशोर सिंहलाई अपरिचित व्यक्तिहरुले महागढीमाई नगरपालिकाको तेलकुवानजिक कलैया सिम्रौनगढ सडकखण्डमा गोली हान्ने उद्देश्यले सोमबार साँझ पेस्तोल सोझ्याएका हुन् ।  कलैयाबाट सिम्रौनगढ फर्कने … Read more

तालाबाङमा जिप दुर्घटनाः सातको मृत्यु

स्पर्श खबर जितपुर बारा असार १७ गते:  रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सातजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार … Read more

बिरगंजकाे आदर्शनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको शाखा कार्यालयमा आगलागी भएको छ।

मनाेज साह जितपुर बारा असार १७ गते; बैंकको शाखा कार्यालयबाट निस्केको धुवाँको मुस्लो बढिरहेको छ। आगलागी स्थलमा प्रहरी पुगेको छ भने बारुण यन्त्र पनि आइ सकेको छ। आगलागीको विस्तृत विवरण आउन बाकी ।

मतदाता नामावलीमा चित्त नबुझ्दा नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी

रन्जित चौधरी, बारा, असार १५ गते : नेपाल पत्रकार महासंघ पर्साको कार्यालयले प्रकाशन गरेको मतदाता नामावली चित्त बुझ्दो नदेखिएपछि नेपाल प्रेस युनियन पर्साले वीरगन्जमा रहेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा आज तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघको चुनावको माहोल तात्दै गर्दा महासंघको विधान र प्रकृया विपरीत महासंघको केन्द्रिय कार्यसमितिले महासंघको मतदाता नामावली प्रकाशित … Read more