जगदम्बा इन्टरप्रजेज,अशोक स्टिल उधाेगकाे प्रदुषणले जनजिवन प्रभावित 

बिरगंज , सिमरा आैधाेगिक करिडोरका उधाेगकाे प्रदुषणले जनजिवन प्रभावित   मनाेज शाह जितपुर बारा चैत २४ गते: बीरगञ्ज ,सिमरा  औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूबाट निस्किने धुलो र धुवाले जनजीवन प्रभावित बनेको भन्दै स्थानीयले बिरगंज महानगरपालिका वडा ३२ परस्वामा रहेको जगदम्बा इन्टरप्रजेज प्रा लिमा घेराउ गरेका छन । जगदम्बा इन्टरप्राइजेजको उद्योगबाट निस्केको प्रदूषित धुवाका कारण सर्वसाधारणलाई विभिन्न रोग … Read more

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अनुगमन तथा निरीक्षण

स्पर्श खबर जितपुर बारा चैत २१ गते: प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अनुगमन तथा निरीक्षण गरेको छ। समितिका सदस्य एवं बारा क्षेत्र नं. ४ का सांसद किसान कुमार श्रेष्ठको नेतृत्वमा भएको अनुगमन टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रहेको सेजमा हालै स्थापना भएका उद्योगहरूको … Read more

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

मनाेज शाह जितपुर बारा चैत १८ गते:बारामा इस्लाम धर्मावलम्बीले आज बिहान जितपुरस्थित जामा मस्जिद सामुहिक नमाज वाचन गरेका छन् । एक महिनासम्म निराहार ब्रत बसेका इस्लाम धर्मावलम्बीले सोमवार जितपुरस्थित मजिदमा सामुहिक नमाज बाचन गरेका हुन् ।मजिदमा जितपुरका हजारौं भन्दा बढीले इस्लाम धर्मावलम्बीले सामुहिक नमाज वाचन गरेको जामा मस्जिद संचालक समितिका अध्यक्ष माेहराम असरीले बताए । … Read more

बारा प्रहरीले एक सय ८५ बोरा केराउ बरामद

स्पर्श खबर जितपुर बारा चैत १८ गते : जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले चार लाख ४४ हजार बराबरको केराउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले सोमबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले सो केराउ बरामद गरेको हो। … Read more

बाराका सञ्चारकर्मीहरुले हातमा कालोपट्टी बाँधी विरोध

स्पर्श खबर जितपुर बारा चैत १८ गते: एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिनुपर्ने माग गर्दै आईतबार बाराका सञ्चारकर्मीहरुले हातमा कालोपट्टी बाँधी विरोध गरेका छन्। नेपाल पत्रकार महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघ बाराको अगुवाईमा सञ्चारकर्मीहरुले हातमा कालोपटृी बाँधी विरोध गरेका हुन्। पत्रकार माथिको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा … Read more

ईदको अवसरमा मस्जिद ईदगाह सजाइयो।

ईदको अवसरमा मस्जिद ईदगाह सजाइयो। मनोज शाह जितपुर बारा चैत १८ गते बारा जिल्लाका मुस्लिम बहुलीय क्षेत्रमा अहिले पित्राको लागि मजित इतिहास रहेको छ। इस्लाम धर्मलम्बीहरूले एक महिना लामो बारे घन्टे निर्जल व्रत बसेर रामजान पूरा गरेका छन्। बिहान ४ बजे भोजन सेरी गरेर निर्जल व्रत बस्ने र साँझ ६ बजे भोजन इफ्तारी गर्ने एक … Read more

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समितिरासस काठमाडौँ : नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । … Read more

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा सम्पन्नमनाेज शाह जितपुर बारा चैत १६ गते : नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा शनिवार सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका निर्माण व्यवसायीहरुको छाता संगठनका रुपमा दुई बर्ष अघि स्थापना भएको नगर निर्माण व्यवसायी संघको दोश्रो साधारण सभाका अवसरमा शनिवार सिमरा … Read more

जितपुरकाे सार्वजनिक जग्गा संरक्षणमा वडा नं. ७ का वडाध्यक्ष गुप्ताको प्रभावकारी नेतृत्व,नगरप्रमुखले गरे प्रसंशा

सार्वजनिक जग्गा संरक्षणमा वडा नं. ७ का वडाध्यक्ष गुप्ताको प्रभावकारी नेतृत्व,नगरप्रमुखले गरे प्रसंशामनाेज शाह जितपुर बारा चैत १५ गते। :सार्वजनिक जग्गा संरक्षण र विकासमा जीतपुरसिमरा उपमहानगरपालिकाको उल्लेखनीय प्रगति गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण, सडक विस्तार, र विकास निर्माणका कार्यहरूमा उल्लेखनीय प्रगति हासिल गरेको नगरप्रमुख राजन पौडेलले बताउनुभयो । नगरप्रमुख राजन पौडेलले ११औं नगरसभामा … Read more

क्रसर संचालकहरूकाे ददागिरी

मनाेज शाह जितपुर बारा चैत १० गते: जितपुरसिमराकाे पिलुवा कलैया सदरमुकाम जाने सडकखण्डमा पर्ने दर्जनाै क्रसरहरु प्रत्यक्ष रूपमा वातावरण र मानिसहरूकाे स्वास्थ्यमा गम्भिर असर पार्ने गरि नियम कानुनलाई लत्याउदै संचालन भईरहेका छन। यस किसिमकाे क्रसर संचालकहरूकाे ददागिरीले स्थानीयबासी पिडित बनेका छन भने अनुगमन गर्ने निकाए माैन रहेकाे छ।