बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की मनाेज शाह जितपुर बारा असार २७ गते :  विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य बाहिरिएको हो ।  बारा जिल्लाबाट … Read more

पुर्ण बाराकाे पसाहा पुलछेउमा दुर्घटना १४ जान सामान्य घाइते चलाक फरार

मनाेज शाह जितपुर बारा असार २७ गते बारा जितपुर सिमरा उ.म.न.पा.१६ पुर्व पश्चिम लोकमार्गमा पसाहा पुल भन्दा पुर्व नजिक मलंगवा बाट बिरगंजको लागी जादै गरेको ना.४ख ७१९४ न.को बस ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर साईडमा पल्टिदा निम्न स्थान बस्ने निम्न मानिसहरू घाईत भएको निजहरुलाई उपचारको लागी सिमरा सरकारी अस्पतालमा उपचार भईरहेको रहेको छ … Read more

विमानस्थल सुन तस्करी प्रकरण : ‘मोस्ट वान्टेड’ जीवन गुरुङ दुबईमा

स्पर्श खबर जितपुर बारा असार २७ गते: नयाँदिल्लीबाट १६ जेठमा उडेका गुरुङसँग युएईको आवासीय कार्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पटक–पटक भएको सुन तस्करीमा संलग्न तथा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका जीवन गुरुङ १६ जेठमै दुबई (युनाइटेड अरब इरिमेट्स) पुगेको खुलेको छ । उनी भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एयर इन्डियाको जहाजमा दुबई गएको खुलेको हो ।  … Read more

पर्साका शशिभूषण गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर, ६ महिना कैद र ३ करोड जरिवाना

स्पर्श खबर जितपुर बारा असार २५ गते: केन्द्रीगुणस्तर तथा नापतौल कार्यालय, पर्साका पूर्वअधिकृत शशिभूषणकुमार यादवलाई गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिना कैद र ३ करोड ३० लाख ५१ हजार ३३६ रुपैयाँ जरिवानाको सजाय तोकेको छ। अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशद्वय रामबहादुर थापा … Read more

जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान

स्पर्श खबर जितपुर बारा असार २५ गते: । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् । उनले भने, ‘संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको … Read more

प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रामा हजारौंको संख्यामा भक्तजनको सहभागी

मनाेज शाह जितपुर बारा असार २३ गते: प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई … Read more

नेपाल प्रेस युनियन बारा शाखाद्रारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना

सदिप यादव कलैया असार १७ गते: नेपाल प्रेस युनियन बारा शाखाद्रारा पत्रकार महासंघको कार्यालय अगाडी धर्ना नेपाल प्रेस युनियन बारा शाखाले पत्रकार महासंघको कार्यालय अगाडी धर्ना दिएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले देशब्यापीरुपमा महासंघको कार्यालय अगाडी धर्ना दिने केन्द्रीय कार्यक्रम अनुसार युनियन बाराले धर्ना दिएको हो । उक्त धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघको … Read more

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा स्पर्श खबर जितपुर बारा असार १२ गते । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए । … Read more

बारामा ब्राउन सुगरसहित तिनजना पक्राउ

बारामा ब्राउन सुगरसहित तिनजना पक्राउ रन्जित चौधरी, बारा, असार ११ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा खटिएका प्रहरीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा खैरो हेरोइन (ब्राउन सुगर) लुकाइराखेको अवस्थामा फेला पारेपछि तिन जनालाई पक्राउ गरेको छ । वीरगन्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुवाहक बसलाई बाराको सिमरामा रोकेर चेकजाँच गर्ने क्रममा सोही … Read more

अयोध्यामा लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ : वामदेव गौतम

स्पर्श खबर जितपुर बारा असार १० गते: राष्ट्रिय सभा सदस्य वामदेवा गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको । सांसद गौतमले केही समय पहिला नेपाल राष्ट्रले नेपाललाई ठूलो अत्याचार गरेके कुरा आफूले बताएको तर सरकारले चासो नदेखाएको बताउनुभयो … Read more