बारामा एक युवक चोरी गरी भाग्ने क्रममा पक्राउ

बारामा एक युवक चोरी गरी भाग्ने क्रममा पक्राउ रन्जित चौधरी, बारा, श्रावण २ गते : बारा जिल्लाको कलैयामा एकजना युवक चोरी गरी समान लिएर भाग्ने क्रममा पक्राउ परेको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. ६ पावर हाउसस्थित उपेन्द्र जयसवालको घरमा गत असार ३० गते राति घरमा कोही नभएको मौकामा एक युवकले चोरीको घटना घटाएको … Read more

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्‍याउँछु : गृहमन्त्री लेखक

स्पर्श खबर जितपुर बारा साउन २ गते: गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी ऐन, २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्‍याउने बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्रीले प्रहरीसम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताए। ‘केही कानुन नयाँ बनाउनुपर्नेछ। केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्नेछ। २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम … Read more

बाराकाे देवताल गाउँपालिकामा भ्रष्टाचारको भण्डाफोर: यादव र श्रीवास्तवको मिलेमतो उजागर

स्पर्श खबर जितपुर बारा साउन २ गते:  बाराको देवताल गाउँपालिकाका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको भ्रष्टाचारको नमुना फेला परेको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भ्रष्टाचार गर्नमा माहिर रहेकोले प्रायः स्थानीय तहमा मै कार्यरत रहेको पाइन्छ। गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आर्थिक वर्ष २०८०/०८१ को अन्तिममा जेष्ठ र … Read more

बारामा बस दुर्घटना ११ जना घाइते

वीरगञ्ज पथलैया सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७ ख ६०७६ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी प्रमुख प्रकाश खड्काले बताए । उनकाअनुसार वीरगञ्जदेखि नारायणगढ हुँदै भैरहवाका लागि चल्ने बस दुर्घटनामा परेको हो । ज्योती फर्मको अगाडि बस दुर्घटना भएको हो । दुर्घटनामा … Read more

पर्साले तीन मन्त्री पाएसँगै विकासले गति लिने नागरिक समाज र उद्योगी व्यवसायीको अपेक्षा

स्पर्श खबर जितपुर बारा असार ३१ गते: यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीनजना सांसद मन्त्री बनेसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीले जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति … Read more

भारतीकाे आैधाेेगिका उत्पादन मे महिनामा ५.९ प्रतिशतले बढयाे

स्पर्श खबर जितपुर बारा ३० गते: भारतको कारखाना गतिविधि वृद्धि, औद्योगिक उत्पादन सूचकांकद्वारा निर्धारित मे मा ५.९ प्रतिशत वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ। संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सन् २०२४ को मे महिनाको लागि आधार २०११–१२ को साथमा आईआईपीको द्रुत अनुमान मे २०२३ मा १४५.६ को तुलनामा १५४.२ थियो। सन् … Read more

 पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

मनाेज शाह जितपुर बारा असार २९ गते: संचार संकलन गरेर फर्किने क्रममा बारामा एक जना पत्रकार माथि हातपात भएको घटना बाहिरिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा समाचार संकलन गरेर फर्किरहेको पत्रकार ओमप्रवेश यादव माथि हातपात भएको छ ।समाचार संकलन गरेर अमाडारमा साथि संग कुरा गरिरहेको बेला उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-११ का वडाध्यक्ष बिन्दालाल साहका छोरा अजय … Read more

जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसला

जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसलास्पर्श खबर जितपुर बारा असार २८ गते: जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई एक महिना कैदको फैसला सुनाएको छ । अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना भएको … Read more

राष्ट्रपतिको आह्वान, केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीको नियुक्ति लिने

मनाेज शाह जितपुर बारा असार २८ गते: संविधानविदहरुसँग परामर्शपछि  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । संसदका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । योसँगै … Read more

बाराकाे उधाेगमा धमाधाम लाईन काटदै

मनाेज शाह जितपुर बारा असार २८ गते: नेपाल विद्युत प्राधिकरणले बिहीबार जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिदिएको हो । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले मन्त्री परिषदको निर्णय अनुसार बाराका २ वटा ठूला उधोगको लाइन … Read more