पुर्ण बाराकाे पसाहा पुलछेउमा दुर्घटना १४ जान सामान्य घाइते चलाक फरार

मनाेज शाह जितपुर बारा असार २७ गते

बारा जितपुर सिमरा उ.म.न.पा.१६ पुर्व पश्चिम लोकमार्गमा पसाहा पुल भन्दा पुर्व नजिक मलंगवा बाट बिरगंजको लागी जादै गरेको ना.४ख ७१९४ न.को बस ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर साईडमा पल्टिदा निम्न स्थान बस्ने निम्न मानिसहरू घाईत भएको निजहरुलाई उपचारको लागी सिमरा सरकारी अस्पतालमा उपचार भईरहेको रहेको छ । चालक जिल्ला सर्लाही मलंगवा न.पा.०९ बस्ने अ. वर्ष ४५ को जयनारायण महतो फरार रहेको, सहचालक ऐ, १० बस्ने अ. बर्ष २८ को राकेश कुमार साह इप्रका निजगढको नियन्त्रणामा रहेको बसमा २५/२६ जना सवार रहेको उक्त स्थानमा इप्रका निजगढबाट प्र.नि.सुमित कुशवाहाको कमाण्डमा टोली खटी गएको उक्त स्थान इप्रका निजगढबाट १० कि.मि. पश्चिममा पर्ने वि.वि.पछि ।
घाईतेहरुको सिमरा सरकारी अस्पतालमा उपचार भईरहेको
छ । निजगढ न.पा.९ बस्ने अ.बर्ष २८ को रविन तामाङको हातमा सामान्य चोट (व्योधा अस्पताल बिरगंज पर्सा रिफर गरिएकाे र लरेन्स लामाको कान्धमा चोट अवस्था सामान्य (ब्योधा अस्पताल बिरगंजमा उपचार भैरहेको प्रहरीले बताए
रौतहट चन्द्रनिगाहपुर न.पा. ६ बस्ने अ. ४० को नवराज आचार्यको हात र खुट्टामा समान्य चोट
४.ऐ. ऐ. ४ बस्ने अ.वर्ष ४८ को रामबाबु चौधरीको टाउको, हात र खुट्टा चोट अवस्था मध्यम (ब्योधा अस्पताल बिरगंज पर्सा रिफर गरिएको )
बारा जितपुर सिमरा उ.म.न.पा ३ बस्ने अ.वर्ष २२ आशा तामाङको हात र खुट्टामा चोट सामान्य
बारा कलैया उ.म.न.पा. १३ बस्ने अ.बर्ष २५ को रिकदेव प्र. यादवको शरिरमा भित्री चोट सामान्य
रौतहट गरुडा न.पा.०९ बस्ने वर्ष ३३ को लालबुबा दासको शरिरमा भित्री चोट अवस्था सामान्य यादवको शरिरमा भित्री चोट सामान्य
राम उदगार साह को शरिरमा भित्री चोट अवस्था सामान्य
कुमार यादवको कुम्भमा चोट सामान् निजगढ न.पा.०९ बस्ने अ.वर्ष ३६ को तिरजा उपरेतीको टाउको र हातमा चोट मध्यम (ब्योधा अस्पताल विरगंज) सिमरा उ.म.ना.पा. ३ बस्ने अ.वर्ष २० की लक्षमी घिसिङको खुट्टामा चोट मध्यम
बिन्दावन न.पा. १ बस्ने अ.वर्ष ४२ की संझा देवीको छातीमा चोट गम्भिर (व्योधा अस्पताल रिफर ) जितपुरसिमरा उ.म.न.पा १४ बस्ने अवर्ष ४५ को कृष्ण प्रसाद अधिकारीको हातमा चोट सामान्य रहेको बारा यश पि महेन्द्र खड्काले बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका को वड़ा न.१६ स्थित पसाहा पुलछेउमा बस दुर्घटना भएको छ । दुर्घटनामा करिब ३० जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलको ४० न. रिजर्भ गण पिलुवा र स्थानीयद्वारा उद्दार गरि घाइतेहरूलाई आवश्यक अस्पताल पठाईएको छ ।

विस्तृत आउन बाकी