बडहर्वामा मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव

मनाेज शाह जितपुर बारा पुस १२ गते: जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बडहर्वामा मौवादेवी कृषि, सांस्कृतिक तथा पर्यटन व्यापार महोत्सव हुने भएको छ । ‘पर्यटन कृषि र प्राकृतिक सौन्दर्यको सहर, समृद्ध सांस्कृतिक जीतपुरसिमरा नगर’ भन्ने नाराकासाथ पुष २५ गतेदेखि माघ ७ गतेसम्म महोत्सव हुन लागेको हो । श्री मौवादेवी युवा क्लबको आयोजना तथा लालिगुराँस … Read more

परवानिपुरमा मानव अधिकार एलाईन्सको पालिका कमिटी गठन

बाराको परवानिपुरमा मानव अधिकार एलाईन्सको पालिका कमिटी गठनमनाेज शाह जितपुर बारा पुस १२गते: मावन अधिकार एलाईन्सले बाराको परवानिपुरमा उमेश महतोको अध्यक्षतामा १३ सदस्य नगर स्तरीय समिति गठन गरेको छ । मानव अधिकार एलाईन्सले जिल्ला भित्र रहेका पालिकाहरुमा पालिका स्तरिय समिति गठन गर्ने क्रममा परवानिपुर गाउँपालिकामा महतोको अध्यक्षतामा सर्वसम्म समिति गठन भएको हो ।समितिको उपाध्यक्षमा यासिन … Read more

पर्साकाे तिलावे पुल मर्मतसम्भारको माग

पर्साकाे तिलावे पुल मर्मतसम्भारको माग स्पर्श खबर जितपुर बारा पुस १२ गते:पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको क्षतिग्रस्त तिलावे पुल स्थानीयले अविलम्ब मर्मतसम्भार हुनुपर्ने माग गरेका छन् ।पुलको स्पान भत्किएको साढे तीन महिना भएपनि जलस्रोत तथा सिँचाइ विभागबाट निरीक्षणबाहेक मर्मतसम्भारको प्रयास नहुँदा स्थानीयले अविलम्ब पुल बनाउनुपर्ने माग गरेका हुन् । … Read more

लगनगाँठोमा कसिँदै दाजुभाइ आरिफ र आसिफलगनगाँठोमा कसिँदै दाजुभाइ आरिफ र आसिफ

लगनगाँठोमा कसिँदै दाजुभाइ आरिफ र आसिफलगनगाँठोमा कसिँदै दाजुभाइ आरिफ र आसिफ २०८१ पुष ११, बिहीबार नेपाली क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख लगनगाँठोमा कसिन थालेका छन् । वीरगन्ज महानगरपालिका– १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइ आगामी पुस २० गते एकैदिन लगनगाँठोमा कसिन लागेका हुन् । पारिवारिक स्रोतका अनुसार दुवैजना दाजुभाइले आफ्नै … Read more

सरकारलाई गति दिन तीनवटा कार्यदल

सरकारलाई गति दिन तीनवटा कार्यदल कांग्रेस–एमालेले सरकारले सोचेअनुसार गति लिन नसकेको निष्कर्षसहित तीनवटा कार्यदल गठन गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको उच्चस्तरीय कार्यदल बैठकमा तीनवटा छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो । जसअनुसार संविधान संशोधन, संसद्मा विचाराधीन विधेयकलाई अघि बढाउन र सरकारको सेवाप्रवाहसँग सम्बन्धित रहेर सुझाव पेस गर्ने गरी छुट्टाछुट्टै कार्यदल बनाइएको हो । रमेश लेखक, गृहमन्त्रीसंविधान संशोधनका … Read more

नेपाल प्रहरीका दुई सहायक हवल्दार र ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

नेपाल प्रहरीका दुई सहायक हवल्दार र ३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन काठमाडौं । नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र … Read more

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु ,२९ जनाको जीवितै उद्धार

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु ,२९ जनाको जीवितै उद्धार काठमाडौ ११ पौष : कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । … Read more

आजपा पार्टीले पर्साकाे बिरगंजमा पाैष २७ गते बिशाल सभा

आजपा पार्टीले पर्साकाे बिरगंजमा पाैष २७ गते बिशाल सभामनाेज शाह जितपुर बारा पुस ११ गते:पर्सामा आजपा जिल्ला अधिकारीको बैठक सम्पन्नपौष २७ गते बिरगंजमा विशाल सभा गर्ने निर्णय गरेको छ । बीरगंजमा आम जनता पार्टीको पर्सा जिल्ला पधिकारीकाे बैठक सम्पन्न भएको छ। आजपा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश इन्चार्ज उपेन्द्र शाहको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले … Read more

नेपाली काग्रेस र नेकपा पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य स्वास्थ्यमन्त्री पौडेलले नेपाली कांग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउनुभयो । उहाँले यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके … Read more

अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ

अपहरण गरेर दलित महिलालाई सामूहिक बलात्कार, एक भारतीयसहित चारजना पक्राउ २o८१ पौष ११ मोरङको जहदा गाउँपालिका– ३ की दलित महिलालाई शौच गर्न निस्किएका वेला युवाहरूको एक सहमूहले अपहरण गरी सामूहिक बलात्कार गरेको छ । युवाहरूले उनको मुख थुनेर सिटी रिक्सामा राखी एक किलोमिटर पर कटहरी गाउँपालिका– २ स्थित बाँसको झ्याङमा पुर्‍याएर बलात्कार गरेका हुन् । हातखुट्टा बाँधेको … Read more