जितपुरसिमराका न्याय समिति सदस्य जादाेलाल सहनीको अन्त्यष्ठि
जितपुरसिमराका न्याय समिति सदस्य सहनीको अन्त्यष्ठि मनाेज शाह जितपुर बारा पुस १७ गते :नेकपा एमालेका नेता जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ का सदस्य तथा न्यायसमिती सदस्य जादोलाल सहनीको आज बालगंगामा अन्त्येष्टि गरिएको छ।अन्त्येष्टि अघि सहनीको पार्थिव शरीरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल,एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन … Read more