जिल्ला प्रहरी कार्यालय बाराद्वारा ३० लाख ६७ हजार बराबरको सामान नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय बाराद्वारा ३० लाख ६७ हजार बराबरको सामान नियन्त्रणमा मनाेज शाह जितपुर बारा पुस १० गते:जिल्ला प्रहरी कार्यालय,बाराले मंगलबार राति ३० लाख ६७ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरचोकमा चेकजाँच गर्ने क्रममा उक्त सामान … Read more

पक्राउ पुर्जी खारिज गर्दै पुर्ण कामकाजमा फर्किए : वडा अध्यक्ष शाह

पक्राउ पुर्जी खारिज गर्दै पुर्ण कामकाजमा फर्किए : वडा अध्यक्ष शाह मनाेज शाह जितपुर बारा पुस ८ गते:  जितपुरसिमरा उपमहानगरपालिका वडा ११ का वडा अध्यक्ष बिन्दालाल साहलाई चेक अन्धार मुद्दामा पक्राउ पुर्जी जारी भैसकेको बेला बादीकाे पक्राउ पुर्जी बधारगरि पुर्ण कामकाजमा परिकिएक छन । चेक अनदार मुद्दामा जिल्ला अदालत बाराले ८ लाख चेक अनदार मुद्दामा … Read more

मानव अधिकार एलाइन्स जितपुरसिमरा नगर कमिटी अध्यक्षमा मैनाली चयन

मानव अधिकार एलाईन्स जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत गठित नगर कमिटिको अध्यक्षमा नबिन मौनाली, उपाध्यक्ष राजेन्द्र प्रसाद जमकटेल, सचिवमा नुरेन अंसारी, कोषाध्यक्षमा अनिता क्षेत्री, सदस्यहरु इम्दाद हुसैन, शालिकराम रेग्मी, प्रदिप बस्नेत, मुकेश साह, मनोज कुमार राम, विशाल साह कानु, कमल चौधरी र संतोष प्रसाद कोईराला सर्वसम्मत चयन हुनुभएको छ । यसै गरी कोल्हबी नगरपालिका अन्तरगत मानव अधिकार … Read more

लागुऔषध गाजा सहित बारा बाट २ जना पक्राउ

लागुऔषध गाजा सहित बारा बाट २ जना पक्राउ मनाेज शाह जितपुर बारा पुस ५ गते : बारा प्रहरीले लागुऔषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाट खटिएको प्रहरिको टोलिले लुकाई छिपाई झाडीमा राखेको अवस्थामा ९७ किलो लागुऔषध गाजा बरामद गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरीले चितवन बाट बिरगंज तर्फ … Read more

विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड ,भोलि देखि पशु बलि दिइने

विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीको भिड ,भोलि देखि पशु बलि दिइने मनाेज शाह जितपुर बारा मंसिर २२ गते : विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड बढेको छ ।मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै उच्च भिडभाड भएको देखिएको छ ।शनिवार बिहानै देखि गढीमाई माताको दर्शन गर्न दर्शनार्थीहरुको घुइँचो … Read more

आजपा पार्टी द्वारा मेलामा नि: शुल्क शिबिर तथा बासस्थान

आजपा पार्टी द्वारा मेलामा नि: शुल्क शिबिर तथा बासस्थानस्पर्श खबर जितपुर बारा मसिर २० गते:आजपा पार्टी द्वारा नि: शुल्क मेला अवधिभर नि: शुल्क शिबिर तथा बासस्थान सुरु गरेको छ । श्री गढिमाइ पञ्चवर्षिय मेलामा भक्तजनहरुको लागि नि: शिबिर तथा बासस्थान सुरु भएको छ । मेलामा आउने भक्तजनकाे कुनै किसिमको अफ्ट्यारो परेमा पार्टीले नि: शुल्क चेकजाँच … Read more

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बारा द्वरा विश्व प्रसिद्ध पन्च बर्षिय गढिमाई मेलामा नि:शुल्क स्वास्थय शिबिर

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बारा द्वरा विश्व प्रसिद्ध पन्च बर्षिय गढिमाई मेलामा नि:शुल्क स्वास्थय शिबिर बारा जिल्लाको महागढी न.पा १ बरियापुर स्थित विश्व प्रसिद्ध मेलामा पाल्नु हुने स्वदेशी तथा बिदेशी श्रद्धालु भक्तजनहरुका लागि नेपाल विद्यार्थी संघ,जिल्ला कार्य समिति बाराले नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको छ!सो कार्यक्रमको आज बिहिवार ने.बि.संघ जिल्ला अध्यक्ष समीर चाैधरीकाे … Read more

जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष साह विरुद्ध पक्राउ पुर्जी

जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जीजीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष बिंदालाल साह विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत बाराले प्रहरीलाई पत्र पठाएको हो । मंसिर १७ मा … Read more

शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण

शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे गढीमाई मेलाको अवलोकन तथा निरीक्षण मनाेज शाह जितपुर बारा मंसिर१८ गते ।नेपाल सरकारको उप-प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन ।मंगलबार दिउसो १२ बजे शहरी बिकाश मन्त्री सिंह बाराको महागढीमाई नगरपालिकाको बरियारपुर पुगेर गढीमाई दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन … Read more

कलैया बजारको माछामासु पसल कृषि बजार व्यवस्थित तरिकाले संचालन गर्ने : मेयर शाहकाे निर्देशन

कलैया-१ बजारको माछामासु पसल वडा नं.६ को कृषि बजारमा व्यवस्थित तरिकाले संचालन गर्ने तयारी गरिएको छ। कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बजार संचालन हुने स्थलको आज प्रविधिक टोलि सहित अनुगमन गर्दै आवस्यक खाका तयार गर्न निर्देशन दिनु भयो। उक्त स्थानमा व्यवस्थित पशु वधशाला सहित एकत्रीत रुपले माछा-मासु पसल संचालन हुनेछ। सो अवसरमा प्र अ … Read more