जितपुरबाट ट्राफिक प्रहरी पोस्ट सरिने हल्लाले स्थानीय चिन्तित
जितपुरबाट ट्राफिक प्रहरी पोस्ट सरिने हल्लाले स्थानीय चिन्तितस्पर्श खबर जितपुर बारा मन्सिर १८ गते।जितपुर सिम्रा उपमहानगरपालिकामा ट्राफिक प्रहरी पोस्ट राख्ने अनावश्यक जमिन उपलब्ध गराउन नसकेको भन्दै स्थानीय युवाहरुले असन्तुष्टि जनाएका छन्। ट्राफिक कार्यालयका लागि उचित स्थान नपाएपछि पोस्ट जिल्ला सरिन लागेको जानकारी बाहिर आएसँगै स्थानीय तहको कमै कमजोरीप्रति टिप्पणीहरू भइरहेका छन्। छ स्थानीय युवा नेता … Read more