जितपुरबाट ट्राफिक प्रहरी पोस्ट सरिने हल्लाले स्थानीय चिन्तित
स्पर्श खबर जितपुर बारा मन्सिर १८ गते।
जितपुर सिम्रा उपमहानगरपालिकामा ट्राफिक प्रहरी पोस्ट राख्ने अनावश्यक जमिन उपलब्ध गराउन नसकेको भन्दै स्थानीय युवाहरुले असन्तुष्टि जनाएका छन्। ट्राफिक कार्यालयका लागि उचित स्थान नपाएपछि पोस्ट जिल्ला सरिन लागेको जानकारी बाहिर आएसँगै स्थानीय तहको कमै कमजोरीप्रति टिप्पणीहरू भइरहेका छन्। छ स्थानीय युवा नेता अयोग खानले जितपुर जस्तो जिल्लाकै प्रमुख व्यापारिक क्षेत्रमा ट्राफिक प्रहरीको पोस्ट राख्ने ठाउँ नहुँदा पोस्ट अन्यत्र जान लाग्नु दुखको विषय हो। स्थानीय सरकारले यो समस्यालाई गम्भीर रूपमा लिएर पोस्ट जितपुर बजारमै राख्न व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ। जति सक्दो चाँडो ट्राफिक प्रहरी पोस्टको लागि आवश्यक संरचना निर्माणमा नगरपालिकाले ध्यान दिनुपर्ने उहाँले माग गर्नुभएको छ। राजमार्गमा दिनदिनै बढ्दो सवारी साधन दुर्घटना जोखिम र ट्राफिक व्यवस्थापनको लागि प्रहरीको पोस्ट भएन भने ।
जितपुरबाट ट्राफिक प्रहरी पोस्ट सरिने हल्लाले स्थानीय चिन्तित
oplus_0


