संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने … Read more

जितपुरसिमरा विवादित प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा, नयाँ हाकिम पर्साईको आगमन

मनाेज शाह जितपुर बारा फाल्गुन २६ गते: जितपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा सह सचिव शान्तीराज प्रसाँई आउँनुभएको छ । पुराना प्रमुख प्रशासकीय अधिकृत उप सचिव उर्मिला काफ्ले रमाना लिएर बेपत्ता छानविन आयोगमा हाजिर भइसकेपछि उहाँको ठाउँमा प्रसाँई आउँनुभएको हो । प्रसाईलाई नगर प्रमुख राजन पौडेल, उप प्रमुख भोला प्रसाद अधिकारी , वडा अध्यक्षहरू र नगरका … Read more

शिव मन्दिर व्यवस्थापन समितिद्वारा होली मिलन समारोह 

शिव मन्दिर व्यवस्थापन समितिद्वारा होली मिलन समारोह  मनाेज शाह जितपुर बारा फाल्गुन २६ गते: शिव मन्दिर व्यवस्थापक समिति जितपुरकाे आयोजनामा होली मिलन कार्यक्रम  गरेको छ। मधेस प्रदेश माननीय देनारायण चौधरीले स्वागत गर्दै रङको पर्व हाेलि  सभ्य र भव्य रुपमा मनाउन आग्रह गरे। शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष श्रीराम साह कानुकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको छ … Read more

आक्रमणबाट चितवनमा महतोको मृत्यु

चितवन २५ फागुन :पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका घर भई हाल रत्ननगर नगरपालिका–७ का ३५ वर्षीय सुरेश महतो रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार रत्ननगर –७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको हो … Read more

आधुनिक उपकरणसहितको सेवा प्रदान गर्ने ओम शांति दांत तथा आंखा हस्पिटल प्रा.लि. को भव्य उद्घाटन

स्पर्श खबर जितपुर बारा फाल्गुन २५ गते: जितपुरसिमरा उपमहानगरपालिका सिमरामा आधुनिक उपकरणसहितको सेवा प्रदान गर्ने ओम शांति दांत तथा आंखा हस्पिटल प्रा.लि. को भव्य उद्घाटन सम्पन्न भएको छ। अस्पतालको उद्घाटन पूर्व मन्त्री तथा बारा क्षेत्र नं. ४ (क) का प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ(किसान) र जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले संयुक्त रुपमा रिबन … Read more

मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन

स्पर्श खबर जितपुर बारा फाल्गुन २५ गते: मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष शाहलाई निलम्बन गरेको छ नेपाल सितोरियो कराते संघ मधेशको शनिबार बर्दिबासमा बसेको विस्तारित बैठकले मधेस प्रदेश ब्ल्याकबेल्ट कमिटीका अध्यक्ष रामबाबु शाहलाई निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल सितोरियो कराते सङ्घ मधेश प्रदेशका अध्यक्ष रामचन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सङ्घको निर्णय विपरीत विभिन्न … Read more

आजपाकोबारागढी प्रथमभेला पिपरा बजारमा

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते: आजपाकोबारागढी प्रथमभेला पिपरा बजारमा आम जनता पार्टीको बारागढी गाउँपालिकाको प्रथम गाउँ भेला आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा एवं उत्साहवर्धक जनसहभगितामा भब्यताकासाथ सम्पन्न भएको छ । अहिले दल एन्ड कम्पनीको कब्जामा रहेको लोकतन्त्रलाई मुक्त गराउन तथा नागरिक सर्वोच्चता सहितको वास्तविक लोकतन्त्र स्थापना गराउन … Read more

अवैध भारतीय टमाटरले बजार लिएपछि स्थानीय टमाटर किसानहरू मारमा

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका  चारवटा वडामा गरिएको व्यावसायिक गोलभेडा खेतीले बजार नपाउँदा किसानहरू लगानी डुब्ने भयले चिन्तित बनेका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११,१२ , १९ र २० का सिसनिया फतेपुर इनरशिरा कञ्चनपुरमा सयौं बिघा बढी खेतमा यसपटक गोलभेडा खेती गरिएको त्यहाँका किसानहरुले बताएका छन् । जितपुरसिमरा उपमहानगरपालिका  … Read more

मालपोत , नापी कार्यालय बाराकाे सिमरामा  खुलेआम घुस प्रकरण: सेवाग्राही ठगिएको गुनासो

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते । बाराको सिमरा स्थित नापी र मालपोत कार्यालयमा घुसखोरीको जालो सक्रिय रहेको खुलासा भएको छ। मालपोत  र  नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हाल साबिक कित्ता काट लगायतका काममा खुलमखुल्ला घुस लिने गरेको  सेवाग्राहीहरुले गुनासो गरेका छन् । एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबी गर्न फिल्डमा खट्नकै … Read more

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख यादवको डाडो निर्देशन

 यातायात व्यवस्था कार्यालय बारा र अस्थायी ट्राफिक पोस्ट कलैयाको संयुक्त टोलीले मटिअर्वा चौकमा छड्के चेकिङ्ग गरेका छन् । यातायात व्यवस्था कार्यालय बाराका सहायक शाखा अधिकृत जिवरमण पौडेलको नेतृत्वमा खटिएको टोलीले मटिअर्वा चौकमा मंगलवार संयुक्त रुपमा छड्के चेकिङ गरेका हुन् । ट्राफिक नियम विपरित चलाईएका ७ सवारीसाधनहरूलाई कारवाही स्वरुप ट्राफिक प्रहरीले ८ हजार रुपैयाँको राजश्व संकलन … Read more