जितपुरसिमराका सामुदायिक विद्यालय रित्तै
जितपुरसिमराका सामुदायिक विद्यालय रित्तै मनाेज शाह जितपुर बारा बैशाख ९ गते । जितपुरसिमराका विद्यालयमा अहिले कुनै पनी किसीमको गतिविधि भएको छैन । नयाँ भर्नाको अवधिमा यसरी विद्यालयनै बन्द अवस्थाम छ । जितपुरसिमरा उपमहानगरका शिक्षा महाशाखा प्रमुख शिव प्रसाद साहका अनुसार शिक्षक आन्दोलनकै कारण भर्ना सम्वन्धि कुनै पनी गतिविधि नभएको हो । अन्य वर्ष यो समय विद्यालयमा विद्यार्थी … Read more