नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित

स्पर्श खबर जितपुर बारा बैशाख २ गते बारा– नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले यूवा नेतृत्व पाएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित भएका छन् । तीन सय ४८ मतदाता रहेको जीतपुरसिमरामा तीन सय २६ मत खसेको थियो । खसेको कुल मतमध्ये त्रिलोक विक्रम शाहले दुई सय ७ मत ल्याउँदा उनका … Read more

जीतपुरसिमरा नेकपा एमाले पार्टीको नगर अधिवेशन : मतदान सकियो

नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका अधिवेशनमा मङ्गलबार विहानबाट शुरु भएको मतदान दिउसो ३ बजे सकिएको छ ।  प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय २६ मत खसेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव खुल्ला तथा उपसचिव महिला गरी पाँचवटा पदका लागि मात्र मतदान भएकाले मतगणनामा समय नलाग्ने प्रमुख … Read more

“बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म”

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आर्थिक संकटको मूल कारण बिचौलियाको बढ्दो प्रभाव रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने अवस्था सिर्जना भएकाले समस्याहरू झन गहिरिँदै गएको टिप्पणी गरे।उनले निजी क्षेत्र र बिचौलियालाई फरक रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै, बिचौलियाको प्रभाव नेतृत्व तहसम्म विस्तार हुनु … Read more

बाराको गञ्जभवानीपुरमा रहेको सहकारी संस्थाले लाखौं ठग्यो

स्पर्श खबर जितपुर बारा बैशाख २ गते: बाराकाे गञ्जभवानीपरमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले सहकारी नियम विपरीत सेवाग्राहीको लाखौँ रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन् । आफूहरूले उक्त सहकारीबाट लिएको ऋणको सावाँ ब्याज करिब ८५–९० प्रतिशतसम्म चुक्ता गरे पनि सहकारीको सञ्चालक महमद कमाल हुसेनले सहकारीको नियम २०७४ को दफा उल्लंघन गरी ५ … Read more

बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग

स्पर्श खबर जितपुर बारा बैशाख २ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ । गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको … Read more

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

निषेधआज्ञाले वीरगञ्जमा नयाँ वर्ष प्रभावितरासस वीरगञ्ज : हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधआज्ञा (कफ्र्यू)आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् । नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज … Read more

समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित

स्पर्श खबर जितपुर बारा चैत ३१ गते: हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक रयालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कर्फ्यू परिस्थितिमा समुदायबीचको द्वन्द्व समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ । शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख … Read more

पर्सा जिल्लाकाे वीरगन्जको शाेभा यात्रामा भएको झडपकाे घटनाको विराेधमा जनकपुरमा गृहमन्त्रीको पुतला दहन

स्पर्श खबर जनकपुर चैत ३१ गते: वीरगन्जमा शनिबार निकालिएको हनुमान जन्मोत्सवको शोभा यात्राका क्रममा भएको झडपको घटनाविरोधमा जनकपुरमा आइतबार राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेकाे छ। जनकपुरमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले गृह मन्त्रालयको निष्क्रियता प्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकको पुतला दहनपनि गरेका छन्। उनीहरूले दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न मागपनि गरेका छन्। … Read more

गणतन्त्रको कल्प अन्य कुनै पनि तन्त्र हुन नसक्ने दाबी: गृहमन्त्री लेखक

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले अहिले जनताको केही चिन्ता र आक्रोशलाई देखाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भएको बताउँदै लोकतन्त्र जबाफदेहिता र उत्तरदायित्वपूर्ण शासन प्रणाली भएको बताएका छन् । तराई यातायात व्यवसायी सङ्घको १८ औँ साधारण सभाको उद्घाटन शनिबार बाराको सिमरामा गर्नुहुँदै गृहमन्त्री लेखकले गल्ती गर्ने मन्त्री,प्रधानमन्त्रीलाई समेत लोकतन्त्रमा कारबाही हुने तर राजतन्त्रमा गल्ती … Read more

नेकपा एमाले जीतपुरसिमराको नेतृत्वको लागि युवा नेता बस्नेत अबल बन्दै

नेकपा एमालेको जीतपुरसिमरा नगर कमिटीको जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा उद्घाटन भएपनि नेतृत्वको बिषयमा सहमती हुन नसक्दा अधिवेशन लम्बिरहेको छ । अधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले युवा नेता हिरा बस्नेतलाई अबको नेतृत्व दिनुपर्ने बताइरहेका छन् भने नगन्य प्रतिनिधिहरू अन्य नेताको पक्षमा छन् । यस्तो परिस्थितिमा नेतृत्व भने कसरी सहमती गर्ने भन्ने अन्योलमा छ । बिहीबार बेलुकाबाटै … Read more