सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग व अन्तरक्रिया

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा साउन १६ गते विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा उपस्थित सबै राजनीतिक पार्टीका प्रतिनिधिहरुले विपद् व्यवस्थापन कार्यमा सुरक्षा निकायसँगको सहकार्य र समन्वयमा जोड दिनुभएको थियो ।