पर्सामा सशस्त्र प्रहरीको चर्तीकला
मनाेज शाह जितपुर बारा साउन ६ गते :
सशस्त्र बेस क्याम्प साेलखपुरले गएराति ३वाट काट साइकल मान्छे सहित नियन्त्रणमा लिएको थियोे , अहिले काट ,मान्छे कहाँ छन् , सशस्त्र बेस क्याम्प साेलखपुरले बनमा बुझाएको हाे कि ३० हजार रकम लिएर छाेडेकाे हाे ,सशस्त्र बेस क्याम्प खाेलखपुरका प्रमुख हरिनारायण बस्नेत सँग बुझदा उहाँले भने बनमा बुझाएको छु ।तर जित बहादुर तामाङ बनका कर्मचारी सँग बुझादा अहिलेसम्म कुनै पनि काट नबुझेको बताए ।यता पर्सा सशस्त्र प्रमुख यश पि पुरण चन्द भट्टराई सँग बुझ्दा त्यस्तो पाइएमा बिभागिय करवाही गर्ने बताए ।
पर्सामा सशस्त्र प्रहरीको चर्तीकला
oplus_0


