पथलैया बिरगंज सडकखण्डमा चालक र सहचालकसँग एक मिनेट कार्यक्रम

स्पर्श खबर जितपुर बारा जेठ १२गते : जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा एक साताअघि देखी शुरु भएको सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको पाँचौँ दिन विशेष कार्यक्रम सम्पन्न गरिएको छ। पथलैयामा आयोजित कार्यक्रममा गाडीका चालक र सहचालकहरूसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरिएको हो। सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने र चालक तथा सहचालकलाई उत्तरदायी बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजक … Read more

जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो” महोत्तरी, १२ जेठ –मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल ‘जेबी’ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ । पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ … Read more

प्रसौनी गाउँपालिका वडा अध्यक्ष पक्राउ

स्पर्श खबर जितपुर बारा जेठ ११ गते: : प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बाट चेक अनादर मुद्दा,कुटपिट मुद्दा र अपराधिक लाभ कसुर मुद्दामा फरार रहेका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। बारा जिल्ला अदालतल् … Read more

काठमाडौंकाे माइतीघरमा सहकारी पीडितहरू

माइतीघरमा सहकारी पीडितहरू । सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् । अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।

देश माओवादीमय बन्दै गएको प्रचण्डको दाबी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओेवादीमय बनेको दाबी गरेका छन् । २ जेठबाट सुरु जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत पहिलो चरणको समापनका अवसरमा शनिबार पोखरामा आयोजित जनसंवाद कार्यक्रममा अभियान सबैको साझा बनेको बताए । अभियानका क्रममा सर्वसाधारणसँगै अन्य पार्टीका नेता कार्यकर्ताले मओवादीलाई साथ दिएको र आफ्नो अभियान भएको भनी कार्यक्रममा सहभागी भएको देख्दा देश माओवादीमय … Read more

करिब ८५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको डिप बोरिङ प्रणाली सञ्चालनमा

स्पर्श खबर जितपुर बारा जेठ ११ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ कुशमाडी सरयमा मा शनिबारबाट एक महत्वपूर्ण सिंचाइ आयोजना संचालनमा आएको छ । करिब ८५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको डिप बोरिङ प्रणाली आजदेखि सञ्चालनमा ल्याइएको हो। उक्त आयोजना सञ्चालनमा आएसँगै करिब ६० बिघा जमिनमा सिंचाइ सुविधा उपलब्ध हुने वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए … Read more

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

स्पर्श खबर जितपुर बारा जेठ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो बस्ने भएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्च अदालतले दिएको आदेश, पछिल्लो राजनीतिक परिस्थिति, भिजिट भिसाको नाममा रकम असुली भएको प्रकरण … Read more

अध्यागमन कार्यालयमा खटाइएका १३ कर्मचारीको एकैपटक सरुवा

तर, भिजिट भिसाको सेटिङको कोर समूहमा रहेका अधिकृतहरूलाई भने हटाइएको छैन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेका अनियमिततासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि १३ जना कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले बिहीबार नासु र कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीलाई मन्त्रालयमै फिर्ता बोलाएको हो । गृह मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएकामध्ये नौजना नासु, तीनजना कम्प्युटर … Read more

नुरगंगा गुठीद्वारा रुपन्देहीका गायक/सर्जक डिल्ली नारायणलाई लोक गायन पुरस्कार

बुटवल,जेठ १० । रुपन्देहीका गायक तथा सर्जक डिल्लीनारायण पाण्डेयलाई लोक गायन पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुरस्कार वितरण एवं समर्पण कार्यक्रममा नुरगंगा प्रतिभा पुरस्कार गुठीले तीस हजार नगद राशीको लोक गायन पुरस्कार पाण्डेयलाई प्रदान गरेको हो । यसैगरी नव प्रतिभा पुरस्कारद्वारा अर्का लोक कलाकार प्रकाश दुतराजलाई सम्मान गरेको छ । बाल … Read more

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै 

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि आज देश भरका क्याम्पसबाट प्रतिनिधि चुनिँदै  काठमाडौं १० जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ । आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका … Read more