रमौली लोसाण्डाले दुई लाखको टेन्ट समाग्री दलित समुदायलाई हस्तान्तरण
मनाेज शाह जितपुर बारा साउन ७ गते:
रमौली लोसाण्डाले दुई लाखको टेन्ट समाग्री दलित समुदायलाई हस्तान्तरण गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं ८ कार्यालय रमैलीले विभिन्न तथा दलित वर्गका नागरिकलाई विवाह पूजापाठ तथा विभिन्न सभा समारोहमा सहज होस् भन्ने उद्देश्यले भाडाकुडा वितरण गरेको छ। वडा अध्यक्ष शिवशंकर महत्वका अनुसार करिब २ लाख रुपैयाँको वडा स्तरीय बजेटबाट भाडाकुडाहरू खरिद गरी वितरण गरिएको हो। दलित समुदायले संयुक्त तथा पौराणिक कार्यक्रमहरू गर्न भाडाको अभावमा सस्ती भोग्नुपर्थ्यो वडा अध्यक्ष महतोले भने।
अब उनीहरूले सहज रूपमा कार्यक्रम गर्न सक्नेछन्।
वितरण गरिएको सामग्री लगायतको सामग्री रहेका छन् । आस्थानीहरूको भनाइमा निजी 10 डलरहरूले दलित भन्दै भाडा दिन आनाकानी गर्ने वा ढिलो दिने गरेकोले दैनिक जीवनमा असर पर्ने गरेको थियो। यस कदमले समुदायमा सामान पहुँच र सामाजिक न्याय प्रदनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।दलित समुदायका अगुवा सुन्दर विश्वकर्माले टेन्ट समाग्री वितरण गरेको वडालाई धन्यवाद दिनुभएको छ। साथै यो नगरपालिकामा १४ हजार जनसङ्ख्या रहेको बताए।
रमौली लोसाण्डाले दुई लाखको टेन्ट समाग्री दलित समुदायलाई हस्तान्तरण
oplus_0


