सक्कली जस्तै देखिने नक्कली पेस्तोल देखाई डर त्रास सृजना गर्ने एक ब्यक्ति पक्राउ
उपत्यकाका विभिन्न स्थानहरुमा सक्कली जस्तै देखिने नक्कली पेस्तोल देखाई डर त्रास सृजना गर्ने एक ब्यक्ति पक्राउ बिगतमा चोरी, डकैति तथा लुटपाटका घटनाहरु भएको सन्दर्भमा यस्ता हातहतियारको विक्रि वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने प्रयोजनार्थ प्रहरी वृत्त जनसेवा बाट खटिएको प्रहरी टोलीले ती ब्यक्ति सहित सक्कली जस्तै देखिने नक्कली हतियार बरामद भएको छ । नक्कली हतियार बिक्री … Read more