गण्डकी र लुम्बिनीको सिमानामा महामेला धर्मोत्सव
स्याङ्जा । दुई प्रदेशलाई साथ लिएर बगेको कालीगण्डकी नदी किनारमा एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ सञ्चालन गरिएको छ । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने उत्तरबाहिनी क्षेत्रमा कालीगण्डकीको महिमालाई विश्वभर चिनाउने उद्देश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको हो । २१ असोजबाट शुभारम्भ गरिएको महामेला धर्मोत्सव १९ कात्तिकसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विशेषगरी … Read more