नुवाकोटमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक लाइन तयारी, बालाजुतर्फको काम सम्पन्न
नुवाकोटमा विद्युत् आपूर्ति सुचारु गर्न वैकल्पिक लाइन तयारी, बालाजुतर्फको काम सम्पन्नकाठमाडौं भदौ ११ गते: नुवाकोट जिल्लामा बाढीका कारण क्षतिग्रस्त विद्युत् लाइनलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। त्यसका लागि बालाजु–त्रिशूली ६६ केभी प्रसारण लाइनलाई ११ केभी मनमैजु फिडरमार्फत चार्ज गर्ने कार्यअन्तर्गत बालाजु सबस्टेशनतर्फको आवश्यक काम सम्पन्न भएको छ। लोड व्यवस्थापनका लागि मनमैजु फिडरमा … Read more