विपद्को पीडादायी पाठपछि सरकारको नयाँ कदम : विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गरिने
विपद्को पीडादायी पाठपछि सरकारको नयाँ कदम : विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गरिनेस्पर्श खबर काठमाडौ भदौ १५ गते: पछिल्ला वर्षहरूमा नेपालमा दोहोरिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याइरहेका बेला सरकारले विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत र पुनर्निर्माणसम्बन्धी कानूनी व्यवस्थालाई पुनरावलोकन गर्ने निर्णय गरेको छ। सरकारले घोषणा गरेको … Read more