गरिमा चौधरी हत्या प्रकरणमा एमालेको कडा आपत्ति, दोषीलाई हदैसम्मको कारबाही माग

गरिमा चौधरी हत्या प्रकरणमा एमालेको कडा आपत्ति, दोषीलाई हदैसम्मको कारबाही मागस्पर्श खबर जितपुर बारा भदौ ४ गते: तीन वर्षीया बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाप्रति नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले गम्भीर आपत्ति जनाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगर निवासी तथा श्री सरस्वती आधारभूत विद्यालय, दशबिघास्थित … Read more

गरिमा चौधरी हत्या प्रकरणमा कडा कारबाहीको माग, आन्दोलनप्रति नेपाली कम्युनिष्ट पार्टीको समर्थन

गरिमा चौधरी हत्या प्रकरणमा कडा कारबाहीको माग, आन्दोलनप्रति नेपाली कम्युनिष्ट पार्टीको समर्थनमनाेज शाह जितपुर बारा भदौ ४ गते: तीन वर्षीया बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टी, बारा जिल्ला समितिले सरकारसँग माग गरेको छ। पार्टीका जिल्ला इन्चार्ज रमेश कुमार यादव र संयोजक गीता कँडेलले … Read more

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त, शपथको तयारी

बागमतीको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त, शपथको तयारीहेटौँडा भदौ ४ गते : बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार थापामगरलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।नयाँ सरकार गठनका लागि थापामगरले एमालेका २५, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ गरी ६३ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी … Read more

अविरल वर्षापछि नौकुण्डमा पहिरोको त्रास, १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिए

अविरल वर्षापछि नौकुण्डमा पहिरोको त्रास, १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिएरसुवा भदौ ३ गते: निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।बस्तीमुनिको जमिन भासिन थालेपछि पहिरोले घर पुरिन सक्ने जोखिम देखिएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा जोखिममा … Read more

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुन

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुनमनाेज शाह जितपुर बारा भदौ ३ गते: नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलात्कार गर्ने व्यक्तिलाई फाँसीको सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खातुनले बारामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटना मानवतामाथिकै कलंक भएको बताइन्। उनले … Read more

पूर्वमन्त्री ज्वालाकुमारी शाहद्वारा दुर्गा माविको आठ कोठे भवन शिलान्यास

पूर्वमन्त्री ज्वालाकुमारी शाहद्वारा दुर्गा माविको आठ कोठे भवन शिलान्यासमनाेज शाह जितपुर बारा भदौ ३ गते: कलैया उपमहानगरपालिका–७ बरेवास्थित श्री दुर्गा माध्यमिक विद्यालयमा निर्माण हुने आठ कोठे भवनको पूर्वमन्त्री ज्वालाकुमारी शाहले शिलान्यास गरेकी छन्।बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री शाहले करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने आठ कोठे भवनको शिलान्यास गरेकी हुन्। विद्यालयमा … Read more

आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय

आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय बुटवल भदौ २ गते: अग्रगामी मोर्चाले आगामी निर्वाचनसम्म देशका कुनै पनि प्रदेश सरकारमा आफ्ना घटक दलहरू सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनमा देखिएको राजनीतिक असंवैधानिकता र गैरलोकतान्त्रिक प्रवृत्तिको विरोध गर्दै यस्तो निर्णय गरेको हो। मोर्चाले मगलबार जारी गरेको … Read more

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो मनाेज शाह जितपुर बारा भदौ २ गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा बस्दै आएका अव्यवस्थित सुकुम्बासी तथा भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ। भूमि समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै मंगलबार लालपुर्जा वितरणसम्बन्धी आवश्यक कागजातसहितको फाइल सम्बन्धित निकायमा … Read more

विद्युत् भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर अभियान

विद्युत् भ्याट खारेजीको माग गर्दै सिमरामा उज्यालो नेपालको हस्ताक्षर अभियानस्पर्श खबर जितपुर बारा भदौ २ गते: विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले मंगलबार जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सिमरा चोकमा हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले नागरिकको हस्ताक्षर संकलन सुरु गरिएको पार्टीले जनाएको छ। उज्यालो … Read more

महावीरी झण्डा मेला सभ्य, भव्य र व्यवस्थित बनाउन प्रशासनसँग शान्ति सुरक्षाको माग

महावीरी झण्डा मेला सभ्य, भव्य र व्यवस्थित बनाउन प्रशासनसँग शान्ति सुरक्षाको मागस्पर्श खबर जितपुर बारा भदौ २ गते: जीतपुरसिमरा उपमहानगरपालिका–७, जीतपुरमा आयोजना हुने श्री महावीरी झण्डा मेलालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न शान्ति सुरक्षाको माग गर्दै मेला समितिले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको छ। श्री महावीरी झण्डा मेला समिति–२०८३ ले मंगलबार बारा … Read more